समाचार

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार छ सय ५५ दशमलव ८५ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर ९५ हजार ३७४ पटक खरि�. . .


तीन करोडभन्दा कम लागतका आयोजनाप्रति पूर्वमन्त्री महतको टिप्पणी

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना राखेकोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलप्रति आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै डा.�. . .


इजरायल–इरान द्वन्द्व : पछिल्लो घटनाक्रम

जेरुसेलम । बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा तीव्र वृद्धिलाई जनाउँदै इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन आक्रमण र प्रत्याक्रमण भएको छ । शुक्रबारदेखि इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमणको ठूलो लहर सुरु गरेपछि इरानी आक्रमणमा इज�. . .


किसान महासंघको चेतावनी : चैते धान खरिद नगर्ने हो भने आन्दोलन चर्किन्छ

काठमाडौं । मुलुकको कृषि प्रणालीमा देखिएको लापरवाही, किसानका समस्याप्रति राज्यको उदासीनता र समर्थन मूल्यको अवमूल्यनविरुद्ध नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई तत्काल समाधानको माग गरेका छन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गणेशचन्द्र . . .


नेपाल बिजनेस कलेजका बीबीए र बीआईटीका विद्यार्थी विदाई कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल बिजनेस कलेज (NBC), विराटनगरले बीबीए(BBA) र बीआईटी(BIT) कार्यक्रम सकाएका विद्यार्थीहरूको सम्मानमा एक भव्य विदाई समारोह सम्पन्न गरेको छ। विराटनगरको होटल इस्टर्न स्टार आयोजित यस कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी, शिक्षक, कर्मचारी तथा अतिथिको उपस्थिति रहेको थियो। विदाई समारोहको सुरुवात न�. . .


किड्स भिलेज स्कुलका ६२ जना विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर ५ कृषिमार्गस्थित मुनालपथमा रहेको किड्स भिलेज स्कुलले ६२ जना विद्यार्थी दिक्षित गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरेर प्रि प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गर्ने विद्यार्थीहरूलाई दीक्षित गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि प्याब्सन विराटनगरका . . .


रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी

काठमाडौं । संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी साथै राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको छ । सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेस�. . .


कोशी प्रदेशमा एक जना महिलामा कोरोना संक्रमण पुष्टि

इन्दु साह विराटनगर । कोशी प्रदेशमा एक जना महिलामा कोरोना पुष्टि भएको छ । विर्तामोड–५ की ५२ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । अहिले उनको अवस्था सामान्य रहेकोले घरमै आईसोलेशन गरिएको बताइएको छ । झापाको बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उनको कोरोना पुष्टि भएको कोशी प्रदेश स्वास्थ्य मन्त्र. . .


इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्‍यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिनुभएको छ । तेहरानका आणविक र गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनको ‘कुनै संलग्नता नरहेको’ उहाँले दोहोर्‍य�. . .


राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफल�. . .


प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ हो : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन् । आज(आइतबार) बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द ग�. . .


हेवा खोलामा निर्माणाधिन बेलिब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको लागि छिटो पहल गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले जेठ ३१ गते हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई पुन निर्मा. . .