काठमाडौँ कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण गर्दा तीन हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो । हिजो (बुधबार) चार हजार १०७ जनामा देखिएको थियो । उपत्यकामा एक हजार पचहत्तर संक्रम�. . .
रुपन्देही लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १ः ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । प्रदेशसभा सचिवालयले आज सूचना प्रकाशित गरी नेपालको संविधानको धारा १८३ को उपधार�. . .
काठमाडौँ धितोपत्र बजारमा लगातार उकालो लागिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने थामिएको छ । लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा आज ‘दोहोरो अङ्क’ को करेक्सन देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६ अङ्कले घटेर तीन हजार १०७.४५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर क�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ । २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसर�. . .
विराटनगर । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया गर्ने भएको छ । अत्याधुनिक र भरपर्दो उपचारका लागि न्यूरोसम्बन्धी शल्यक्रियामा रोबोर्टको प्रयोग गरिने भएको हो । रोबोर्ट मेसिनबाट रोबोर्टिक सर्जरीको उपचार सुरु गर्न लागेको अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी जानक�. . .
विराटनगर । प्रदेश १ मा १ लाख ५२ हजार ५१६ जनाले कोभिड–१९ विरुद्ध पूर्ण डोज खोप लगाएका छन् । प्रदेश १ को १४ जिल्लाका नागरिकमध्ये ५२ हजार ८५५ जनाले कोभिसिल्ड र ६४ हजार १८५ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका हुन् । स्थ्य निर्देशानालय धनकुटाका अनुसार ६ लाख १० हजार ८१९ जनाले खोपको पहिलो मात्रा लगाईसकेका छन्. . .
विराटनगर । प्रहरी जवान पदमा भर्ना गराई दिने भन्दै आकांक्षीसँग पैसा असुल्नेसहित ६ जना नियन्त्रणमा परेका छन् । १ नम्बर प्रदेश प्रहरी तालिक केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा सामेल भएका ६ जनालाई पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठ�. . .
विराटनगर जीवन विकास डेरी प्रोडक्ट्स प्रा.लि. ले आईसक्रिमको उत्पादनको बजारीकरणा गर्न शूरु गरेको छ । ८ वर्ष अघि स्थापना भएको विराटनगर पोखरिया स्थित यस डेरीले गत आर्थिक वर्ष २०७७/७८ मा ६५ प्रतिशतले बिक्रिवितरणमा वृद्धि गरेको जीवन विकास डेरीका अध्यक्ष एवम् कार्यकारी निर्देशक ओम भण्डारीले जानकारी दिएक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका कमजोरी औल्याउँदै नेकपा एमाले महानगर कमिटिले ध्यानाकर्षण गराएको छ । सत्तापक्षबाट क्रमशः प्रतिपक्षी बन्दै जाँदा नेकपा एमाले महानगर कमिटिले स्थानीय सरकारका प्रमुखका कमिकमजोरी औल्याउँदै ध्यानाकर्षण गराएको हो । मेयर पराजुली पछिल्लो पटक खोप क�. . .
विराटनगर । अघिल्लो सरकारको पालामा भूमि सम्बन्धि समस्या समाधान गर्न बनेको आयोग वर्तमान सरकारले बिघटन गरेसँगै लालपूर्जा पाउने आसामा रहेका भूमिहिन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको सपनामाथि तुषारापात भएको छ । संविधानले दिएको अधिकार नागरिकलाई दिलाउन राज्यले आयोग नै गठन गरेर भूमिसँग सम. . .
विराटनगर । पछिल्लो एक साताको अवधीमा प्रदेश १ मा ८५ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । जसमा ३९ महिला र ४६ पुरुष कोरोना संक्रमणका कारणबाट ज्यान गुमाउनेमा छन् । प्रदेशमा संक्रमितको संख्यामा निरन्तर बृद्धि भएस“गै मृत्युको संख्या समेत बढ्दै गएको हो । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना सं�. . .
विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले डेरी ह्वाइटनरको व्यावसायिक उत्पादन सुरु गरेर बजारमा पठाएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयोजनाले स्ट्याण्ड ब्राण्डमा एक हजार कार्टुन डेरी ह्वाईटनर बजार पठाएको हो । आयोजनाको विराटनगर कार्यालयका प्रमुख गणेशकुमार यादवका अनुसार १५ दिनको अवधीमा ४�. . .