हुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ । टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि कम्पनीले बल्ल चामल ढुवानी सुरु गरेको हो । समयमै चामल ढुवानी नहुँदा अनुद�. . .
हुम्ला । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत�. . .
पछिल्लो २४ घण्टामा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख�. . .
इटहरी । इटहरीको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नम्वर १५ स्थित भोटिया खोला पूल शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पूल शिलान्यास गर्नुभयो । ४ करोड १६ लाख४१ हजारको लागतमा दुई बर्षमा सो पूल निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोडने सो पुल निर्माण पछि स्थानीय अत�. . .
विराटनगर । मोरङको कानेपोखरी–२ मा रहेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ । दर्बेसा र केराउन जोड्ने उक्त खोलाको पुल निर्माण २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कार्तिकमा सम्झौता भएको थियो । तर, अहिलेसम्म पुल स�. . .
विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा रहन निर. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अतिरिक्त शुल्क लगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति गठन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो । कलेजमा विगत केही हप्तादेखि शुल्क वृद्धि लगायतका वि�. . .
विराटनगर । रासायनिक मल तथा किटनाशनक औषधीको अत्यधिक प्रयोगले प्रदेश नं. १ को खेतीयोग्य जमिनमा पछिल्लो समय कार्बनको मात्रा घटदै गएको छ । अर्गानिक उत्पादन प्रणालीको अभावमा कार्बनको मात्रा घटदै जाँदा माटोमा अम्लको मात्रा भने बढ्न थालेको छ । यसले उत्पादनकत्वमा नकारात्मक असर पुर्याउनुका साथै मानव स्वा. . .
विराटनगर । विराटनगर–९ स्थित एम्स कलेजमा बि.एच.एम अध्ययनरत छात्रा प्रेक्षा पौडेल प्रथम समेष्टरको परीक्षामा ३.७६ जिपिए सहित प्रदेश १ भरिमा प्रथम भएकी छन् । विश्वविद्यालयले प्रकाशित गरेको परीक्षाफल अनुसार उनी प्रदेश भरिमा प्रथम स्थान हाँसिल गर्न सफल भएकी हुन् । उक्त सेमेष्टरमा अध्ययनरत कुल विद्यार्थ. . .
काठमाडौं । नेपाली काँग्रेसको १६ जिल्लामा बाँकी रहेको अधिवेशन अनिश्चित बनेको छ । कोरोना संक्रमण फैलिँदै गएपछि बिहीबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले माघ १५ गतेका लागि तोकिएको १६ जिल्ला अधिवेशन स्थगित गरिएको हो । काँग्रेस केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालका अनुसार संक्रमणको जोखि. . .
चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानुनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ । देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाखभन्दा बढी सार्वजनिक स�. . .
पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । यो सङ्ख्या सन् २०२० मा महामारी फैलिएदेखि अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूको भनाइ छ । त्यसैगरी, �. . .