विराटनगर। प्रदेश नं. १ का पर्यटकीय गन्तव्यमध्ये भेडेटारमा आन्तरिक पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ । कोरोना महामारीका कारण लामो समयसम्म सुनसान बनेको प्रदेशका गन्तव्यहरुमध्ये भेडटार चल्मलाउन थालेको हो । पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नंं १ मा पहिचान गरिएका २८ गन्तव्यमध्ये अधिकांश गन्त�. . .
टीकापुर कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ । तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका समिति, जिल्�. . .
कंचनपुर सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाका सम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७-७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड ५१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएका हु. . .
म्याग्दी भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ अ�. . .
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७-७८ मा विनियोजन भएको रु छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो । विनियोजि�. . .
वासिङ्टन अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ । इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता�. . .
झापा । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । स्थानीय बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर गम्भिर घाईते भएका सिंहको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको हो । सिंह घर भत्काउने मिस्त्रीको काम गर�. . .
विराटनगर । उद्योग संगठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिंकेज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयामहरुमा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने उद्देश्यले स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र संचालनमा ल्याएको छ । पूर्वाञ्चल विश्वविद्यालयसंगको सहकार्यमा कार्यान्व. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षणगर्दा ४८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, �. . .
विराटनगर । बढ्दो आत्महत्या रोकथामका लागि राज्यका तीनै तहमा बहुपक्षीय कार्ययोजना बनाउनुपर्ने सरोकारवालहरुले जोड दिएका छन । विराटनगरमा शुक्रबार आयोजना भएको छलफलमा सरोकारवालाहरुले बढदो आत्महत्या रोकथामका लागि संघ, प्रदेश र पालिका तहमा अलगअलग बहुपक्षीय कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका हुन । राष. . .
जोहनेसवर्ग दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना हुनुभएको छ । जेल जीवन बिताइरहनुभएका जुमाले जेलमै अफ्ठ््यारो महसुस गरेपछि उहाँलाई चिकित्सकको निगरानीमा रहनका लागि शुक्रबार अस्पताल भर्ना गरिएको हो । “पूर्वराष्ट्रपति जुमालाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले अस्पता�. . .
नयाँ दिल्ली भारतका कोरोनाभाइरसबाट नयाँ ४४ हजार ६४३ जना सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका सङ्क्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार १५९ पुगेको छ । यो सङ्ख्या कूल सङ्क्रमितको १.३० प्रतिशत भएको पनि जनाइएको छ । केन्द्रीय स्वास्थ्य म�. . .