समाचार

छ महिनाभित्र चार्जिङ स्टेसन

लक्ष्मण दर्नाल काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो । प्राधिकरण�. . .


‘हाँसौँ, बाँचौँ र हँसाऔँ’को समीकरण(निबन्ध)

रमेश गोर्खाली स्थायी गम्भीरताको बर्को ओढेर दिनचर्या चलाउने कतिपयलाई देख्ता मलाई ताजुप लाग्ने गर्दछ । हो, जीवनयापन त्यति सजिलो हँुदैन, आफू घरमूली र अभिभावक बनेपछि असङ्ख्य व्यक्तिले व्यावहारिक दुनियादारीमा बुझ्ने यथार्थ यही हो । समाजमा केही व्यक्ति यस्ता छन्, जो आफ्नो दैनिकीमा दुःख र सङ्घर्षको उल्ले�. . .


प्रहरी चढेको ट्रक दुर्घटना, २४ प्रहरी घाइते तीन गम्भीर

भोटराज राई उदयपुर । कार्यालयले काममा खटाएको २४ जना प्रहरीको टोली गएराती दुर्घटनामा परी घाइते भएका छन् । नोवेल अस्पताल विराटनगरमा उपचारमा रहेका घाइतेहरु मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको र १७ जनाको त्यहाँ उपचार चलिरहेको छ । दुई जना जिल्ला अस्पताल उदयपुर र दुई जना त्रियुगा हस्पिटल गाईघाटमा उपच�. . .


किसानलाई गहुँको बीउ वितरण

कैलाली । कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो । किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालि�. . .


विराटनगरस्थित मोरङ कारागारमा पुन: एक कैदीबन्दीको मृत्यु

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा पुन: एक कैदीबन्दीको मृत्यु भएको छ । विराटनगर-१० निवासी ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कान दुखेर अस्पतालबाट उपचार गरि ल्याएपछि पुन: समस्या बढेर अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए । शुक्रबार बेलुक�. . .


एमाले सचीव पदमा नेता गुरु बरालको उम्मेद्वारी घोषणा

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्यमा गुरु बरालले सचिव पदमा उमेद्ववारी दिने घोषणा गर्नुभएको छ । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा ४५ बर्ष लामो अनुभव भएका नेता बरालले सचिव पदमा उमेद्ववारी दिने हुनुभएको हो । राजनीतिक क्षेत्रका ईमान्दार तथा अध्ययनशिल नेताक. . .


२७१ जना नयाँ सङ्क्रमित थपिए, पाँचको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७७७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार १९५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .


विद्युतीय ग्रिड सुधारका लागि ६० मिलियन डलर स्वीकार गरिने

काठमाडौँ । सरकारले विद्युतीय ग्रिड सुधारका लागि ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एसियाली विकास बैंकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।. . .


५० बोरा भारतीय चिनी वरामद

जयकृष्ण यादव इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका –९ बबिया पोखरीचौक सडक खण्डमा भारतीय चिनी बरामद भएको छ । भारतवाट नेपालतर्फ भन्सार छलीगरि प्र १–०२–००२ च ४९६१ नंम्बरको पिकअप गाडीमा चिनि ल्याइदैगरेको अवस्थामा भारतीय चिनी बरामद भएको हो । विशेष सूचनाका आधारमा अस्थायी प्रहरीपोष्ट पोखरीचौकमा कार�. . .


महोत्तरीमा हराउने मानिस बढे

नगेन्द्रकुमार कर्ण जलेश्वर । महोत्तरी जिल्लामा साउन महिनादेखि असोज महिनासम्ममा ५० जना हराएको (बेपत्ता) देखिएको छ । बेपत्ताहरुमध्ये १५ जना मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले साउनदेखि अ�. . .


बाबा रामदेव त वैज्ञानिक र क्रान्तिकारी हुनुहुँदाे रहेछ : प्रचण्ड

काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण 'थ्री इन वान' भएको बताउनुभएकाे छ । आज शुक्रवार रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले य�. . .


सर्वोच्चद्वारा दुःख व्यक्त

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । “सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ”, सर्वोच. . .