विराटनगर । प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थाल्नु भएको छ । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थाल्नु भएको हो । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थाल्नु भएको हो ।. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षणगर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ । अमेरिकन–नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिेटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार एक करोड ७ लाखको लागतमा प्रतिदिन ९० देखि ११० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको . . .
विराटनगर । नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७÷२०७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको त�. . .
विराटगनर । विराटनगर महानगरपालिकाका १८ वटा वडाहरुले आजदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् । तर खोप केन्द्रहरुको व्यवस्थापन राम्रोसँग् नहुदाँ खोप लगाउन पुगेका सर्वसाधारणलाई कोरोनाको संक्रमण सर्ने थप चुनौती देखिएको छ । हरेक वडाहरुले ५५ वर्ष माथिका वडाबासीहरुलाई आज मंगलबारदेखि त. . .
बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढ�. . .
विराटनगर । विराटनगर एयरपोर्ट मोडमा अटो भित्रै बेहोस अवस्थामा फेला परेका चालकको मृत्यु भएको छ । आफ्नै अटोमा बेहोस अवस्थामा फेला परेका इटहरी–३ का ३० वर्षीय बिशम श्रेष्ठलाई नोबेल मेडिकल कलेजमा मृत घोषणा गरिएको हो । सोमबार साँझ अटोमै बेहोस अवस्थामा फेला परेका उनलाई नोबेल मेडिकल कलेज पु¥याउन साथ चिकित्�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन परीक्षणमा ५७४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सु. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका स्थानीय तहहरुले सोमबारदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरू गरेको छ । मोरङको सुन्दरहरैंचा, विराटनगर लगायतका स्थानीय तहहरुले सोमबारदेखि खोप लगाउन सुरू गरेको हो । नेपाल सरकारले चीनसँग खरिद गरेको भेरोसिल्ड खोप आएसँगै ५५ वर्ष माथिका उमेर समूहका व्यक्. . .
अबुजा नाइजेरियाको उत्तरपश्चिमी राज्य कादुनामा रहेको माध्यमिक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २८ विद्यार्थी मुक्त भएका यहाँका प्रहरी स्रोतले आइतबार पुष्टि गरेको छ । विद्यार्थीलाई शनिवार राति मुक्त भएका परिवारको साथ पुनर्मिलनको व्यवस्था भइरहेको कादुना राज्यमा प्रहरी प्रवक्ता मोहम्मद जालि. . .
विराटनगर । दिएको पैसा डबल बनाईदिन्छु भन्दै ठगेको आरोपमा एक जना विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर–८ अशोक चोकका ३५ वर्षीय चन्दनकुमार मुखिया ठगी आरोपमा पक्राउ परेका हुन् । स्थानीय राजकुमार रायसँग २ लाख २० हजार रुपैँया ठगेको आरोपमा उनलाई पक्राउ गरिएको हो । मुखियाले २०७७ चैत २७ गते रायलाई अन्धविश�. . .
काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर . . .