समाचार

दुर्घटनामा घाइते चिकित्सक खरेलको निधन

जानु पाण्डे कपिलवस्तु । मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका चिकित्सक दीपक खरेलको निधन भएको छ । कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिकास्थित कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत डा. खरेल बिहीवार बिहान ८ बजे उपचारका क्रममा निधन भएको हो । डा. खरेलको कार्तिक २१ गते कपिलवस्तुको बुद्धभूमि नगरपालिका . . .


प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुद्वारा भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । साे कुरा प्रधानमन्त्री देउवाकाे आधिकारीक ट्वीट मार्फत जानकारी गराइएकाे छ । भेटमा नेपाल अमेरिकाबीचकाे लामाे मैत्री सम्बन्ध, सहयाेग र द�. . .


गाेलाप्रथाद्वारा इजलास ताेक्ने कार्यविधि पारित, भाेलिबाट नियमित सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गाेेलाप्रथाबारेकाे कार्यविधि तयार गरेको एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी द. . .


थप २९९ जनामा कोरोना पुष्टि

काठमाडौँ । आज देशभरमा गरी थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार १५१ को परीक्षण गरिएको थियो । आज २६० जना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार १७६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहे�. . .


नेप्से परिसूचक पुनः घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । बुधबार उच्च अङ्कले बढेर दुई हजार ८०० भन्दामाथि पुगेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ३२.३९ अङ्कले घटेर दुई हजार ७६९.१३ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शे. . .


दुर्घटनमा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा आज साँझ बसले हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानक. . .


४७ जनामा कोरोना सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७ जनामा कोरोना सङ्क्रमण भएको छ । कूल ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ५५ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १५, सुनसरीमा सात, उदयपु�. . .


लिम्चुङबुङ भ्यू–टपबाट नेपालका ६ वटा हिमाल अवलोकन

भोटराज राई उदयपुर । नेपालको आठ हजार माथिको आठवटा माथि रेञ्जका हिमालहरुमध्ये छ वटा उदयपुरको लिम्चुङबुङ एभरेष्ट भ्यूटपबाट अवलोकन गर्न सकिने भएको छ । लिम्चुङबुङ गाउँपालिकाको वडा ३ मा पर्ने दोबाटे डाँडाबाट सिधै विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६) लगायत छ वटा हिमाल हेर्न पाइन्छ । सगरमाथा लगायतका हि. . .


सर्वोच्चमा आज २० फैसला, १२१ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । सर्वोच्च अदालतमा आज पेशी तोकिएको २५९ मध्ये २० मुद्दामा फैसला भएको छ । बिहीबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले एउटा पूर्ण, एउटा एकल र सात वटा संयुक्त इजलास तोक्नुभएको थियो । आज नौ इजलामा २५९ मुद्दाको पेशी तोकिएको थियो । जसमध्ये २० मुद्दामा फैसला र एकमा आदेश जारी भएको सर्वोच्च�. . .


चिसोले हिमाली क्षेत्रको जनजीवन प्रभावित : शनिबारसम्म मौसम नखुल्ने

काठमाडौँ । बुधबार साँझदेखि मौसममा आएको परिर्वतनले देशभर शनिबारसम्म धुम्म हुने मौसमविद्ले बताउनुभएको छ । अरव सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण शनिबारसम्म देशभर आकाश नखुल्ने र सामान्य वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले �. . .


चालु आर्थिक वर्षको बजेट पुनरावलोकन हुने : मन्त्री आङबो

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन हुने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्दै प्राथमिकताका आधारमा नयाँ योजना सम�. . .


दुर्घटनामा ट्र्याक्टर चालकसहित दुईको मृत्यु

उदयपु्रगढी । उदयपु्रगढी गाउँपालिका–६ दनुवारबेँसीमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् । दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुर�. . .