समाचार

सामाजिक सुरक्षा कोषको विरुद्धमा विराटनगर पनि प्रदर्शन

सामाजिक सुरक्षा कोषको हालको व्यवस्थाहरुमा असहमती जनाउदै विराटनगरमा आज प्रदर्शन भएको छ । कोषका विरुद्ध विराटनगरस्थित नेपाल एसबीआई बैंक लिमिटेडका कर्मचारीहरुले आज विरोध प्रदर्शन गरेका हुन् । विराटनगरको हिमालय रोडमा अवस्थित बैंकका कर्मचारीहरुले कार्यालय समय अघि कोष योजनाको विरुद्धमा नाराजुलुस गर�. . .


तस्करी गरेर चिनी ल्याउँदै गर्दा ट्रक र चालक विराटनगरमा पक्राउ

विराटनगर । तस्करी गरेर नेपाल भित्र्याइएको चिनीसहित ट्रक र चालक सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ । चिनी भारतदेखि अवैध रूपमा भित्र्याएर ट्रकमा लोड गरि ल्याएको खुलेको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरीको टोलिले बिहीबार दिउँसो चिनी बोकेको ट्रकलाई नियन्त्रणमा लिएको थियो । बिओपीका इन्चा�. . .


सहकारीका कर्मचारीहरुलाई खोप उपलब्ध गराउन माग

विराटनगर । सहकारी संघले प्रदेशभरीका सहकारी संघ÷संस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप तत्काल लगाउन माग गरेको छ । प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको नेतृत्वमा गएको सहकारीको प्रतिनीधि मण्डलले सामाजिक विकास मन्त्री उषाकला राईसँग आज यस्तो माग राखेको हो । मुलुकभर करिव ३० हजार�. . .


एक महिनापछि मालपोतको सेवा सुरु

विराटनगर । मालपोत कार्यालय मोरङले एक महिनापछि सेवा सूचारु गरेको छ । कोरोना संक्रमणका कारण गत बैशाख १७ गतेदेखि बन्द रहेको सेवा सूचारु गरेको हो । मालपोत कार्यालय मोरङका प्रमुख लोकबहादुर भण्डारीका अनुसार आलोपालो प्रणालीमा सेवा सूचारु गरिएको छ । एक दिन एक पालिकाका लागि सेवा दिने दिन छुट्याइएको छ । नगरप�. . .


चारवर्षमा सडकका खाल्डा नपुरिएको भन्दै ढाट लगाएर विरोधमा उत्रिए विराटनगर–२ मुनालमार्गमा स्थानीय

विराटनगर । विराटनगर–२ को मुनालमार्गमा परेका खाल्डा पुर्न ढिलाई गरिएको भन्दै स्थानीय उपभोक्ताले बिहीबार सडकमै ढाट लगाएर सांकेतिक विरोध जनाएका छन् । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको चारवर्षसम्म पनि मुनालपथ पूर्वको सडक निर्माणमा आनाकानी गरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै ढाट लगाएर विरो. . .


लोहन्द्रा पुलको विकल्पमा मोतिपुरमा नयाँ पुल

विराटनगर । मोरङको बेलबारी–५ र ग्रामथानलाई जोड्ने पुल निर्माणमा ढिलाई हुने भएपनि विकल्पमा नयाँ पुल निर्माण गरिएको छ । ग्रामथान–४ मोतिपुरमा ८ करोड लागतमा लोहन्द्रा खोलाको बिकल्पमा नयाँ पुल निर्माण गरिएको हो । बेलबारी र ग्रामथान जोड्ने पुल २०७४ को बाढीले बगाएको थियो । त्यसयता स्थानीयलाई पर्दै आएको स�. . .


प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र. . .


दमकको बजेटको नारा : ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ । नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट भएको हुँदा यसअघिका सबै अधुरा विकासे परियोजना नयाँ आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यक. . .


आश्रममा खाद्यान्न बितरण गरेर लायन्स युनिकको नयाँ कार्यकालको सुरुवात

बिराटनगर । लायन्स–लियो क्लब अफ बिराटनगर युनिक द्वारा आज बिराटेसश्वर बृदा आश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । आश्रमलाइ २ कार्टुन तेल, १५ केजि दाल, १० केजि भुजा, मसला, बेसार हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ बिराटनगर युनिकको नयाँ कार्यकालको सुरुवात भएको छ । नयाँ कार्यकालको अध्यक्षको र�. . .


वीपीमा चर्कियो आन्दोलन, वार्ताबाट निकास निकाल्न उपकुलपतिको आग्रह

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् । आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नगर्ने घोषणा गरेको बेला विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीले सौहार्द�. . .


विराटनगरमा ४७ जनासहित प्रदेश १ मा ३६८ संक्रमित थपिए, ७१७ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २. . .


विराटनगर एयरपोर्ट दुर्घटनामा कारका चालक रबिन कार्की जेल चलान

विराटनगर । एक जनाको मृत्यु र एकजना घाइते हुने गरि भएको कार दुर्घटनाको आरोपमा पक्राउ परेका रबिन सिंह कार्की जेल चलान भएका छन् । विराटनगर–५ बरगाछीका २४ वर्षीय कार्कीलाई पूर्पक्षको लागि जेल पठाउन जिल्ला अदालत मोरङले बुधबार आदेश गरेको हो । मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको ईजालशले कार्कीलाई पू�. . .