विराटनगर । नेकपा एमाले मोरङ देशभरकै सबै भन्दा धेरै संगठित सदस्य संख्या भएको जिल्ला भएको छ । देशभरका ७७ जिल्लामध्ये मोरङमा मात्रै ३३ हजार ३४६ संगठित सदस्य एमाले मोरङमा आवद्ध भएका हुन् । नेकपा एमाले मोरङले हिजो आयोजना गरेको चाडपर्व विशेष चियापान कार्यक्रममा एमालेले शक्ति प्रदर्शनको झल्को समेत दिएको �. . .
हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् । ट्रकका च�. . .
सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । तीमध्ये एकजना. . .
विराटनगर । सडक अतिक्रमणका कारण प्रदेश नं. १ को राजधानी विराटनगरमा पछिल्लो समय सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । फुटपाथ समेत मिचेर निर्माणजन्य सामाग्रीहरु सडकमै भण्डारण गर्दा बिशेषगरि बजारक्षेत्रका भित्री सडकखण्डहरुमा दुर्घटनाको जोखिम उच्च हुँदै गएकोे हो । व्यक्तिगत तथा व्यावसायिक निर्माण का. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ७०८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रघुपति जुट मिल्स लि. परीसरमा बृक्षारोपण गर्नु भएको छ । स्थापनाको ७५ वर्ष पुगेको अवसरमा मिल्सले हिरक जयन्ती मनाउँदै आएको छ । वि.सं. २००३ साल भाद्र ७ गते स्थापना भई हालसम्म संचालनमा रघुपति जुट मिल्स लि. आयोजना गरेको बृक्षारोपण कार्. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको संसद बिघटन बदन गर्ने फैसला लेनदेन र सेटिङमा भएको आरोप लगाउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला पार्टीले विराटनगरमा सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओलीले संसद भित्रको ठूलो �. . .
गोरखापत्र अनलाइन काठमाडौं । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको खोपसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप र अन्य सामग्री सहयोग गरेको हो । चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ रा�. . .
नारद कोहार/गाेरखापत्र तौलिहवा । श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् । श्रीमतीको हत्या गरी भारत भागेका श्रीमान पक्राउ परेका हुन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ११ बाबा बनगाई बस्ने बर्ष ४५ को रामकेवल लोनियाले आफ्नो ३५ वर्षीया श्रीमती चिन्का लोनियाको हत्या गरी बुद्धभूमि नगर�. . .
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ३ बजेको समयमा भारतिय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका मादी गाउँपालिका–९ संखुवासभाका ३९ बर्षीय राजु गुरुङलाई चेकजाँच गर्दा निजको साथबाट लुपिजेसिक ४० एम्पुल, फेनारगन ४�. . .
पछिल्लो २४ घण्टामा ३७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ४२० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य . . .
इटहरी । सुनसरीको कोशी गाऊँपालिका–२ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ बर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईक�. . .