सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रह�. . .
नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने �. . .
मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो । टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल चन्द,. . .
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३ हजार २०४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ए�. . .
मंगोलियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सवैभन्दा थोरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मंगोलियामा ४५० जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो सङ्ख्या मे १८ पछिकै सवैभन्दा थोरै भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन । मंगोलियामा �. . .
राजन रावत हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको मन्त्रिमण्डल चाँडै गठन हुने बताउनुभएको छ । हुम्ला सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा सो उहाँले बताउनुभयो । सरकार गठन लगत्तै तिहारको विदा परेको कारण मन्त्रिमण्डल गठनमा केही ढिलाई भएको भए पनि अब चाँडै ग�. . .
कृतबहादुर बिष्ट फूलवारी (कैलाली)। कैलालीको धनगढी उपमहानगरपालिका १९ फूलवारीमा बसपार्क संचालनमा आएको छ । दुई करोड ७५ लाख १५ हजारको लागतमा निर्माण भएको बसपार्क संञ्चालनमा आएको हो । सघन शहरी विकास कार्यक्रम अन्र्तगत २०७४ असार ३० सम्झौता गरी २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त . . .
गोपी ज्ञवाली नवलपारसी । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसविले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरेका छन् । नेपाल भारत दुवै देशले विवादित भूमि मानेको सुस्ताको विवादित स्थानबाट आइतबार भारतीय सुरक्षा बल एसएसविको एउटा टुकडी अनाधिकृत रुपमा नेपाली. . .
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, �. . .
जसराज वंशावलीको तेस्रो संस्करण पु्स्तक, जसराज वंशावली २०७८ को विमोचन भएको छ । जसराज गोत्रहरुको तेस्रो सम्मेलनको अवसर पारी वंशावलीको पुस्तक प्रकाशनमा ल्याएको हो । जसराज वंश भनेको नेपालमा वसोवास गरिरहने थारु समुदाय भित्रको एक गोत्र हो । मलेरिया उन्मुक्त थारु जाती नेपालका भुमिपुत्र आदिबासी हुन् । सिद. . .
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोक्नु भएको छ । बन्दीप्रत्यक्षीकरणका छ वटा इजलास पेसी तोकिएकोे हो । तीमध्ये चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेका छन् । संयुक्त इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडाल, न्यायाध�. . .
चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२-११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको छ । सवस्टेस�. . .