समाचार

मेरो गणना : मेरो सहभागिता :राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका. . .


तीन दिन गस्ती गर्दा १६९ पासो, सात मृत वन्यजन्तु फेला

अमृतप्रसाद पौडेल बेनी । हिमालपारीको जिल्ला मुस्ताङको उच्च क्षेत्रमा अबैध चोरी सिकारी बढेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नियन्त्रणमा रहेको मुस्ताङको संरक्षित क्षेत्रमा ठूलो परिणाममा बन्यजन्तुको लागि थापिएको पासो भेटिए सँगै चोरी सिकारी बढ्न लागेको. . .


मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो

गलेश्वर । खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला–५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग �. . .


हनुमन्तेडाँडामा पर्यटकको चहलपहल बढ्यो

बाबुराम शर्मा चरिकोट । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको दोलखाको वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाको सीमामा रहेको हनुमन्तेडाँडामा पर्यटकको चहलपहल बढ्न थालेको छ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा पर्ने सो क्षेत्रमा यातायात सञ्चालन हुनुका साथै पैदल मार्ग. . .


आरोहण गुरुकुलमा नाटक ‘दाय–कन्तुर’ को मञ्चन शुरु

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा आजदेखि नाटक “दाय–कन्तुर”को मञ्चन शुरु भएको छ । पद्मश्री सम्मानबाट विभूषित भारतीय लेखक दया प्रकाश सिन्हाको समसामयिक व्यङ्ग्य नाटक अपने अपने दाँवलाई नेपाली रुपान्तरण गरी तयार गरिएको नाटकले समाजमा देखापरेको विकृत तथा विसङ्गत स्वार्थ, लोभलाई देखाउने प्रयास गरिएको . . .


तराईमा सुरु भयो छठ पर्वको रौनक

विराटनगर । सूर्य उपासनाको महापर्व छठ आजदेखि तराई क्षेत्रमा सुरु भएको छ । विशेषतःमिथिला क्षेत्रका वासिन्दाको महत्वपूर्ण पर्व तराईका सबै जिल्लामा हर्षोउत्लासका साथ सुरु भएको हो । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मु�. . .


वालुङ समुदायको फुटुक पर्व सम्पन्न

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङको ओलाङ्चुङगोलामा बसोबास गर्दै आएका सीमान्तकृत वालुङ समुदायको साँस्कृतिक पर्व फुटुक सम्पन्न भएको छ । दशैँको कोजाग्रत पूर्णिमा पछिको पञ्चमी तिथिदेखि तिहारको औँसी अर्थात लक्ष्मीपूजाको दिनसम्म मनाइने फुटुक पर्व सम्पन्न भएको हो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका�. . .


इङ्गलिस प्रिमिय लिगमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ हरायाे

लन्डन । इङ्गलिस प्रिमिय लिगमा वेस्ट ह्यामले आइतबार राति लिभरपुललाई ३–२ ले स्तब्ध बनाएको छ । यस हारपछि लिभरपुल तेस्रो स्थानमा झरेको छ । यस नतिजासँगै लिभरपुलको अपराजित यात्रा २६ खेलपछि समाप्त भयो । गत सत्रमा छैटौँ स्थानमा रहेको वेस्ट ह्यामको पछिल्ला ११ खेलमा यो सातौँ जित भएको छ । लिभरपलका एलिसन बेकरक�. . .


नोभाक जोकोभिचद्वारा डेनिल मेडभेडेभ ४–६, ६–३, ६–३ ले पराजित

पेरिस । सात वर्ष लगातार विश्व वरीयताको नम्बर एक स्थानमा रहेर अन्त्य गरेको भोलिपल्टै नोभाक जोकोभिचले दोस्रो वरीयताका डेनिल मेडभेडेभलाई ४–६, ६–३, ६–३ ले हराएर पेरिस मास्टर्सको उपाधि जित्नुभएको छ । जोकोभिचको यो कीर्तिमान ३७ औँ मास्टर्स उपाधि हो । उहाँले राफेल नाडालभन्दा एक बढी मास्टर्स उपाधि हात पारे. . .


छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

गोपालप्रसाद बराल महोत्तरी । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित ता�. . .


विराटनगरमा किताब मागेर देउसी खेल्ने परम्परालाई निरन्तरता

विराटनगर । विगतका वर्ष झैं यसपटक पनि विकल्प एन अल्टरनेटिभको सहकार्यमा बिराटनगरका युवाहरूले किताब मागेर देउसी खेल्ने परम्परालाइ निरन्तरता दिएका छन् । पुस्तकालय सञ्चालनका निम्त्ति युवाहरुले देउसी खेल्ने परम्परालाई निरन्तरता दिएका हुन् । युवाहरुमा पढ्ने संस्कारको महत्वलाइ प्रर्वद्धन गर्न, बर्षद�. . .


विराटनगर ग्याङ फाईट प्रकरण : जथाभाबी पटका पड्काएको कारणले घटना भएको खुलासा

विराटनगर । मदिरा सेवन गरि देउसी खेलेर घर फर्किने क्रममा शनिबार राती दुई समुहबिच झडप हुँदा विराटनगर–१ स्थित एक स्थानीयको घर तोडफोड भएको छ । सामान्य विवादले ठुलो रुप लिएपछि जिल्ला प्रहरी कार्यालय छेउमा रहेको स्थानीय देवीका मास्केको घर तोडफोड भएको हो । राती करिब १० बजे झण्डै २ सय बढीको समुहले उनको घरमा �. . .