विराटनगर । विराटनगर बरगाछीमा रहेको कर्पेडियम रेष्टुरेन्टबारमा शुक्रबार आज साँझ सांगीतिक साँझ हुने भएको छ । युवा माझ निकै नै लोकप्रिय बनेका गायक हर्कुलेस बस्नेतले आज साँझ ७ बजेदेखी कार्पेटियममा सांगीतिक प्रस्तुति दिने छन् । उनका चर्चिक गीतहरु ‘माया संसार, के यो माया हो, उडायो हावाले , चाहान्छु तिमील�. . .
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त�. . .
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.७०० ले घटेर रु.९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिही�. . .
विराटनगर । सरकारद्वारा निर्धारित तलब नपाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका मोरङको जहदा गाउँपालिकाका शिक्षिका तथा विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । बिहीबार बसेको द्विपक्षीय वार्तामा गाउँपालिकाले सरकारद्वारा वृद्धि गरिएको तलब दिने प्रतिबद्धता जनाएपछि शिक्षिका तथा विद्यालय कर. . .
विराटनगर । जिल्ला सहकारी सङ्घ मोरङको नयाँ नेतृत्वका लागि दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला सहकारी सङ्घको २९औँ साधारणसभा आइतबार हुँदै छ । अध्यक्षमा वीरेन्द्र यादव र डिल्ली पोखरेलले मनोनयन दर्ता गरेका हुन् । अध्यक्ष बाहेकका पदाधिकारी भने सर्वसम्मत भएका छन् । उपाध्यक्षमा विजय माझी, महिल�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ । फोनिज प्रदेश समितिले बिहिबार पथरीको सिन भिलेज रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बिषयमा जानकारी गराएको थियो । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्. . .
विराटनगर । नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको आज उद्घाटन हुँदैछ । विराटनगरको होटल मनास्लुमा अधिवेशन उद्घाटन तयारी गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलेले देशभर हुन जिल्ला सम्मेलनको एकै पटक भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला अधिवेशनमा स्थायी कमिटी सदस्यहरु लालबााबु पण्डित,. . .
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ । महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न �. . .
प्रदेश नं २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो । प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ५१ मेट्रिक टनक�. . .
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी �. . .
विराटनगर । मोरङ प्रशासनको रोहबरमा बिहीबार नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबिच कलेजकै पक्ष दुई बुँदे सहमति भएको छ । अतिरिक्त शुल्क नतिर्ने अडान सहित बुधबार विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी गरेपछि बिहीबार जिल्ला प्रशासनको रोहबरमा बसेको वार्तामा कलेजकै पक्षमा दुई बुँदे सहमति भ�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ मा आकस्मिक सहित २५ शैयाको अस्पताल सञ्चालनमा आएको छ । धनपालथान–६ स्थित कदमाहा चौकमा कदमाहा पब्लिक हस्पिटल सञ्चालनमा आएको हो । रंगेलीका मनिस कुमार यादव र धनपालथानका पंकज कुमार यादवले कुल २० लाखको संयुक्त लगानीमा उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन् । बिहीबार आ. . .