समाचार

सुदूरपश्चिममा बढ्यो सङ्क्रमण, १५८ थपिए

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । शुक्रबार एकैदिन यस प्रदेशमा १५८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि बिहीबार एकैदिन १२० र बुधबार ५५ मा सङ्क्रमण देखिएको थियो । गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३८५ को नमूना परीक्षण गर्दा १५८ ज�. . .


लागु औषधसहित दुई पक्राउ

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्रि सडक खण्डबाट प्रहरीले आज ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतोलाई पक्राउ गरिएको सप्तरी प्रहरीले �. . .


विराटनगरमा १८ जना सहित प्रदेश १ मा ४६ जनामा कोरोना संक्रमण

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण भएको छ । ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा ६, झापामा २ र प्रदेश १ बाहिरका ३ �. . .


उद्यशीलताको विकास सम्बन्धी विराटनगरमा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरका युवाहरूले उद्यमशीलताको विकास गर्न विराटनगरमा एकदिने उत्प्रेरणामूलक आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको छ । युवाहरूको ज्ञान र सिपलाई औद्योगिक विकासतर्फ उन्मुख गराउनका लागि विराटनगरमा एक दिने उद्यमशीलताको बाटो कार्यक्रम शुत्रबार सम्पन्न भएको हो । नेपाली युवा उद्यमी मञ्च . . .


मुक्तिनाथ विकास बैंकको विराटनगर सामाजिक उत्तरदायित्व कार्यक्रम

विराटनगर। मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । यसै क्रममानै बैंकले कोरोना महामारीको रोकथामका लागि हात धुनुपर्ने कार्यको निमित्त सम्पन्न बस्ती महानगर आवस परियोजनाको लागि २ थान ५०० लिटरको क्षमता भएको धारा समेतको पानी टयाङ्�. . .


भायानेटको टिकटक च्यालेन्ज, विजेतालाई ५० हजार पुरस्कार

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले टिकटक प्रतियोगिता आयोजना गरेको छ । कम्पनीले ५० हजार रुपैयाँको नगद पुरस्कार सहित ’अल्ट्राफाई टिकटक च्यालेन्ज’ प्रतियोगिता ल्याएको हो । टिकटक सबैभन्दा धेरै प्रयोग गरिने एप भएकाले उक्त प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ । सो प्रतियोगितामा . . .


सङ्कटा र सातदोबाटोको खेल बराबर

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक ए�. . .


नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट

नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् । प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छन�. . .


कसुरदार ठहर भएपछि बेपत्ता श्रेष्ठ पक्राउ

अदालतबाट रु.२६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु.२६ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज बानेश्वरबाट पक्राउ गरेको हो । ब्यु�. . .


इन्डोनेसियाको पपुवा प्रान्तमा बाढी र पहिरोमा परी ६ जनाको मृत्यु, सयौं विस्थापित

इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ । एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, "बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा शहरका धेरै उपजिल्लाह. . .


राष्ट्रियसभा बैठक पुस २७ गते

यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ । बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्�. . .


विराटनगरमा एमाले जिल्ला अधिवेशनमा उत्साह, एमाले प्रहारको अन्तिम किस्ता राष्ट्रियसभा निर्वाचन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमाले मोरङको ९ औं अधिवेशन भव्य रुपमा उद्घाटन गरिएको छ । विराटनगरको मनास्लु होटलमा जिल्लाभरबाट उत्साहपूर्ण रुपमा कार्यकर्ताको उपस्थितिमा अधिवेशनको उद्घाटन गरिएको हो । अधिवेशनको उद्घाटन सत्रमा नेताहरु भानुभक्त ढकाल, गुरु बराल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, बिनोद ढकाल, जीवन . . .