समाचार

ऊर्जामन्त्रीसँग फ्रान्सका राजदूतको शिष्टाचार भेट

ऊर्जा । जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो । सो अवसरमा ऊर्जामन्त्री भुसालले ऊर्जा सञ्चिति तथा ‘हाइड्रो इनर्जी�. . .


शिक्षामन्त्री पौडेल र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

गोरखापत्र अनलाइन काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासमा गर्ने सहयोगबारे छलफल भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।. . .


गृहमन्त्री खाँणद्वारा डडेल्धुराको बाढी प्रभावित क्षेत्रको निरीक्षण

हिक्मत सिंह/गाेरखापत्र डडेल्धुरा । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बाढीपहिरो प्रभावित क्षेत्रको बुधबार निरीक्षण गर्नुभएको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म लगातार परेको वर्षाका कारण सो क्षेत्रमा भएको बाढीपहिराक. . .


३९५ जना नयाँ सङ्क्रमित थपिए, सात जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३९५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५७७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, तीन हजार ३३६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .


जर्मन नागरिकहरुको सहयोगमा दोलखाको चिलङखामा अस्पताल निर्माण हुने

बाबुराम शर्मा/गाेरखापत्र चरीकोट । दोलखाको उत्तरी बिगु गाउँपालिका– ५ चिलङ्खाको लोटिङमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेभएको छ । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल भवन निर्माणका लागि सहयोग जुटेको हो । अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्�. . .


‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ : नेता गगन थापा

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताउनुभएको छ । नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताउनुभएको हो . . .


रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’

काठमाडौँ । काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको आयोजना गर्नुभएको हो । विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आउनुभएका दुलालले आज बिहान ६ ब�. . .


अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल सङ्खुवासभाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताउनुभयो । सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण क. . .


चीनद्वारा १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण

गोरखापत्र अनलाइन काठमाडौं । चीनले नेपाललाई १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गर्नुभएको हो । खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्. . .


भोजपुरस्थित प्याउली प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

विराटनगर । भोजपुर प्रहरीको मातहतमा रहेको प्याउली प्रहरी चौकीको नवनिर्मित भवनको समुद्घाटन भएको छ । चौकी परिसरभित्रै बुधबार एक औपचारि कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले भवनको उद्घाटन गरेका हुन् । ८ �. . .


इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाका बारेमा गम्भीर चासो लिएको बताउनुभएको छ ।उहाँले भन्नुभएको छ– पछिल्ला केही दिनमा इथियोपियामा हिंसा भड्किएको छ र यसका कारण देशमा संकटकाल पनि लागेकोले यसबाट नागरिकहरु बाच्न पाउने तथा दैनिक अधिकारहरुमाथि अ. . .


कारप्रो र अटोब्याक्सको सेवा अब विराटनगरमा

विराटनगर । ६ वर्षदेखि इटहरीमा सेवा दिईरहेको कारप्रो र अटोब्याक्स नेपालको सेवा अब विराटनगरमा पनि पाईने भएको छ । आसपासका अन्य क्षेत्रहरुलाई समेत लक्षित गरि मंगलबारदेखि विराटनगर–३ स्थित पिपल चौकमा कारप्रो र अटोब्याक्सको दोश्रो शाखा सञ्चालनमा ल्याईएको छ । शाखा मार्फत ग्राहकहरुले विराटनगरमै पहिलोपट�. . .