विराटनगर । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आधारि�. . .
खोटाङ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो । घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थ�. . .
विराटनगर । हिमगिरि मास्क उद्योगले कम्फर्ट सर्जिकल मास्क बजारमा ल्याएको छ । यूवी स्टरलाइज्ड ९९ बीएफई मेल्ट ब्लाउन फ्याब्रिक विशेषतासहितको नयाँ मास्क बजारमा ल्याएको हो । कोरोनाको पहिलो लहर सुरु भएदेखि हिमगिरी उद्योगले मास्क उत्पादन सुरु गरेको थियो । उद्योगले औरा ब्राण्डको फेश मास्क उत्पादन गर्दै आ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । राजश्व तथा स्रोतको तुलनामा महानगरले ठूलो आकारको बजेट सार्वजानिक गरेको हो । बिहीबार महानगरपालिकाको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र राजश�. . .
ताप्लेजुंङ्ग जिल्लाको मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो । बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८/०७९ को नीति त�. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्रका अत्यन्त विपन्न १०२ इलेक्ट्रिक सिटी रिक्सा चालकहरुलाई दिगो विकास इन्सिच्यूटले खाद्यान्न सहयोग गर्ने भएको छ । पहिलो चरणमा ७ जना पुरुष र ३ जना महिला गरि जम्मा १० जना चालकहरुलाई विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र गैर सरकारी संस्था माहासंघ मोरङका उपध्य�. . .
नवराज कट्टेल विराटनगर । न्यून आयआर्जन भएका नागरिकलाई समूहमा आवद्ध गरेर ‘क्लष्टर’ निर्माण गरिएसँगै मोरङको दक्षिणवर्ती स्थानीय तह रंगेली र सुनवर्षी नगरपालिकामा माछा उत्पादक कृषकले बजारको सहज पहुँच पाउन थालेका छन् । कृषि तथा गैरकृषि क्षेत्रमा उद्यम प्रवद्र्धनका लागि उत्पादन क्लष्टरहरूको सबलीकरण ह�. . .
चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उहाँको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जान�. . .
विराटनगर । प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ । प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्ल�. . .
मोरङ ।मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथान स्थितमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा १ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । आज दिउसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाईते भएका सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भ�. . .
विराटनगर । मोरङको बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल बिराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसि�. . .
प्रेम देवान विराटनगर । अतिथि सदन मारवडी समुदायको विरासतमा रहँदै आएको छ । यो सदनमा कहिले आर्थिक हिनामिना त कहिले भवन निर्माण र कहिले सटरका भाडाको विषयले विवादमा तानिरहेको हुन्छ । व्यावसायिक प्रयोजनका लागी लगाइएको सटरको भाडा ह्वात्तै बढाएको भन्दै लामो समयदेखी बस्दै आएका व्यापारीहरुले मंगलबार विरोध �. . .