काठमाडौँ उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मौलि. . .
काठमाडौं मकालु आधारशिविर क्षेत्रको शेर्पेनीकोल पासमा एक डेनिस पर्यटकको मृत्यु भएको छ । कात्तिक ३ गतेदेखि अस्वस्थ भएका डेनिस नागरिक राहदानी नम्बर २०८८५२२६५ भएको हेनरिक थोर्वर्जोन एण्डरसोनको मृत्यु भएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख डिएसपी तर्कराज पाण्डेले जानकारी दिनुभयो । तीन ज�. . .
काठमाडौं कोरोना महामारीका बीचमा पनि हिउँद मौसममा पर्वतारोहीको विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पर्यटन विभागको तथ्याङकअनुसार ६४ आरोहणदलबाट २३ वटा हिमाल आरोहणका लागि ४१८ पुरुष र ९२ जना महिला गरी ५१० जना आरोहीले अनुमति लिएका छन् । यीमध्ये सबैभन्दा धेरै मनास्लु हिमालका लागि १९३ जनाले आरोहण �. . .
काठमाडौं भगवान बुद्धको भनाइ अनुसार “नमिठो बोली पशुलाईसमेत मन पर्दैन ।” त्यसकारण हामी सबै मानिसहरु सभ्य भाषाको प्रयोग गर्नुपर्ने हुन्छ । सुरक्षा निकायभित्र माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई ‘तँ’ भनेर बोलाउने परम्पराको सुधार हुँदै आएको नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्ल बताउनु�. . .
खोटाङ दश स्थानीय तह रहेको खोटाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एकजनामा भरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्लामा अहिले घटेर एकजनामा झरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष मात्र सङ्क्रमित रहेको. . .
कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ बर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उहाँको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो । पूर्व सेना प्रमुख समेत रहनु भएका रोहले सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष �. . .
गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा तीन हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पु¥याएको छ । गण्डकी प्रदेशमा एक लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालय पोखराका क�. . .
धर्बेन्द्र झा जनकपुरधाम प्रदेश नं. २ सरकारको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखसमक्ष विश्वविद्यालय स्थापना सम्बन्धी दुई वटा अध्यादेश सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको निवास मधेश भवनमा सम्पन्न भएको बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्य�. . .
मध्यपुरथिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ । आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो �. . .
विराटनगर । इलाका प्रहरी कार्यालय पथरी, मोरङ दरबन्दी भई प्रहरी चौकी अमाहिबरियाती मोरङमा कार्यरत प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् । विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर अपराध अनुसन्धानको क्�. . .
विराटनगर । नेपका एमाले विराटनगर महानगर कमिटि नेतृत्वमा दुई युवा सागर थापा र पर्शुराम बस्नेत समूहले दावी गरेका छन् । जारी महानगर अधिवेशनको उद्घाटन सत्रपछि आजैदेखि सुरु हुने बन्द सत्रले नेतृत्व चयन गर्ने कार्यक्रम छ । महानगरका इन्चार्ज थापा र बस्नेतले नेतृत्वमा दावी गरेसँगै सर्वसहमति नभएको अवस्थाम�. . .
विष्णुप्रसाद पोखरेल/गाेरखापत्र दमक झापाको गौरादहमा नेपालमा नै पहिलो पटक ‘कृषि होमस्टे’को औपचारिक शुरुवात भएको छ । देशभरका कृषि पर्यटकहरुलाई लक्षित गरेर गौरादहको महारानीझोडामा महिलाहरुमात्र सदस्य रहेको महारानीझोडा साना किसान सहकारी सस्थाद्धारा प्रवद्र्धन गरिएको ‘नमुना एकीकृत सहकारी खेती’को प�. . .