समाचार

विराटनगरको गौतमबुद्ध स्कूलले पायो ‘आईएसओ’ सर्टिफिकेट

विराटनगर । विराटनगर – १६ रानी मिल्स एरियामा रहेको गौतमबुद्ध सेकेण्डरी बोर्डिङ स्कुलले उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने अन्र्तराष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट हासिल गरेको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रममकोबीच सम्बन्धित संस्थाका प्रतिनिधिले विद्यालयलाई आईएसओ सर्ट�. . .


दश टन क्षमताको सडकमा ९० टनका सवारी

विराटनगर । विराटनगर भन्सार कार्यालय हुँदै दैनिक २०० मालवहाक सवारी औद्योगिक तथा व्यापारिक वस्तु लिएर नेपाल प्रवेश गर्ने गरेका छन् । भन्सार जाँचपासपछि मालवहाक सवारी, सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रको कच्चा तथा व्यापारिक प्रयोजनका वस्तु गन्तव्यसम्म छोडेर फर्कन्छन् । आईसीपीको व्यवस्थापन हेर्द. . .


विराटनगरमा ७ सहित प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ ब. . .


एमाले विराटनगर महानगर कमिटीद्वारा संगठन विस्तार कार्यलाई तीव्रता

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले संगठन विस्तार तथा भातृ संगठन पुर्नगठनको कार्यलाई तिव्रता दिएको छ । अभियान नै सुरु गरेर संगठन विस्तार अभियान थालेको एमाले महानगरले शनिबार एकै दिन दुईवटा वडामा भातृ संगठन तथा टोल कमिटी गठन गरेको छ । विराटनगर १४ मा आज एमालेको टोल कमिटी र अनेम संघको टोल कमिट. . .


नेकपा एसको संगठनमा सुनसरीका मधेशी मुस्लिम समुदायको लहर

इनरुवा । सुनसरीको मधेशी तथा मुस्लिम बाहुल जनसंख्या रहेको दक्षिणवर्ती क्षेत्रमा संगठन विस्तार अभियान चलाएको नेकपा एसमा मधेशी, मुस्लिम समुदाय अगुवाहरु संगठित हुने लहर चलेको छ । सुनसरीको भारतीय सिमावर्ती क्षेत्रमा रहेका गाउँपालिकामा संगठन विस्तारमा जुटेको नेकपा एसको पालिका तह र वडा तहको कमिटीमा मध�. . .


जनस्वास्थ्य संघलाई देखिने र सुनिने बनाईनेछ : प्रगतिशील प्यानल

विराटनगर । नेपाल जनस्वास्थ्य संघको आगामी नेतृत्वका लागि प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएका जनस्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य संघलाई देखिने र सुनिने गरिको संगठन बनाउने बताएका छन् । वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आगामी निर्वाचनबाट आफुहरु नेतृत्वमा आउने दाबी ग. . .


सामाजिक सुरक्षा भत्ताका कारण ज्येष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन : मन्त्री यादव

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सामाजिक सुरक्षा भत्ताका कारण ज्येष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आईतबार विराटनगरमा आयोजित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका विष�. . .


यस्तो बन्दैछ जहदाको नयाँ प्रशासनिक भवन : (फोटो फिचर)

विराटनगर । मोरङको जहदा गाउँपालिकाको अत्याधुनिक संरचना सहितको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण हुने भएको छ । कुल १० करोड ४५ लाख ३२ हजार ७ सय रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण हुने भएको हो । आईतबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले प्रशासनिक भवन निर्माण सम्बन्धी जानकारी दिएको छ । जहदा–�. . .


दोहोरिरहने कोरोनाको पिडामा अनौपचारिक क्षेत्रका मजदुर

विराटनगर । कोभिड महामारीका कारण दुई वर्षअघि सरकारले देशव्यापी लकडाउन जारी गर्‍यो । संक्रमण दर न्यून हुँदै गएपछि केही समयका लागि खुकुलो गरिएको लकडाउनमा सम्पुर्ण अधिकार स्थानीय प्रशासनलाई हस्तान्तरण भयो । लगत्तै कोभिडको म्युटेन्ट भेरिएन्ट सहितको महामारीको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनहरुले अ�. . .


माओवादी महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेता उपस्थिति

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुग्नुभएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्�. . .


विराटनगरका समाजसेवी गोयलद्धारा विद्यार्थीलाई ट्रयाकसुट वितरण

विराटनगर । वरिष्ठ उद्योग पति एवम् समाजसेवी दीनबन्धु गोयलले विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेका छन् । विराटनगर–६ रामपुरस्थित जनचेतना आधरभूत विद्यालयमा अध्ययरत १ सय ८० जना विद्यार्थीहरूलाई जाडोमा लगाउने ट्रयाकसुट आइतबार एक कार्यक्रम आयोजना गरि वितरण गरिएको हो । दीनबन्धु गोयलका आफ्ना दाजु ओमप्रक�. . .


मिस नेवा: ११४२ को पहिलो अडिसन विराटनगरमा सम्पन्न ( फोटो फिचर )

विराटनगर । मिस नेवाः ११४२ प्रदेश न १ को चौथो संस्कारणको पहिलो अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको छ । मन्जिना मुभिज क्रियशनले आयोजना गर्दै आएको मिस नेवा ११४२ प्रदेश १ को पहिलो अडिसन विराटनगर १० स्थित झिः पुच भवनमा सम्पन्न भएको हो । पहिलो अडिसनमा १५ जना नेवारी समुदायका युवतीहरुले अडिन दिएका थिए । पहि�. . .