विराटनगर। इलाम देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङलाई झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको उनले आफ्नै घर . . .
विराटनगर । मोरङ रतुवामाई नगरपालिका ३ छालगाछी स्थितबाट प्रहरीले ९४ तोला चाँदी सहित एक जना पक्राउलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । हिजो बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्�. . .
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ ताप्लेजुङका ग्रामीण सडकमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । पछिल्लो समय ग्रामीण क्षेत्रसम्म यातायात सुविधा पुगे पनि स्थानीय खोलामा मोटरेवल पुल नभएका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका हुन् । गाउँ–गाउँसम्म सडकको पहुँच विस्तारसँ�. . .
महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको ह. . .
नगेन्द्र सापकोटा/गाेरखापत्र काठमाडौँ सरकारले अबको दुई वर्षभित्रमा सबै स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने गरी काम अगाडि बढाउने भएको छ । कुल ७५३ स्थानीय तहमध्ये ५३५ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्नुपर्ने गरी काम अगाडि बढाइएको छ । त्यसमध्ये स्थानीय पूर्वाधार विभागले दु. . .
गोरखापत्र समाचारदाता काठमाडौँ कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मङ्गलबारबाट लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार बिहीबारसम्म यो खोप लगाइनेछ । परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले एस्ट्राजेनेका खोपको पहिलो मात. . .
गोरखापत्र समाचारदाता काठमाडौँ मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदे�. . .
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गर्नुभएको हो । प्रदेशसभाबाट पारित ऐनमा विभिन्न. . .
प्राथमिक तहमा सबैभन्दा बढी १२ हजार शिक्षक पदपूर्ति गरिनेछ । शेषकान्त पण्डित/गाेरखापत्र काठमाडौँ शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिय. . .
राममणि दाहाल/गाेरखापत्र हेटौँडा अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा पर्नुभएका शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री �. . .
विराटनगर। आकृति रानी फुयल। आज विराटनगर स्थित जैन भवनमा आयोजित नेकपा एमाले विराटनगर महानगर कमिटिको ` ऐतिहासिक प्रथम अधिवेशन ´ को अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य आरति गेलालसहित जिल्ला अध्यक्ष डा. दुर्गा बहादुर अधिकारि लगायत राप्रपा मोरंगका ७२ जना अगुवा नेता तथा कार्यकर्ता. . .
बाबुराम शर्मा चरीकोट दोलखाको जिरी नगरपालिका र तामाकोसी गाउँपालिका तथा रामेछापको गोकुलगङगा गाउँपालिकाको सिमाना भएर बग्ने खिम्ती खोलामा ढिलै भए पनि ४८ दशमलव पाँच मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माण सुरु भएको छ । मन्त्रालयबाट आयोजनाको प्रवद्र्धक कम्पनी पिपुल्स इनर. . .