कोरोना भाईरस संक्रमण भई घरमै आईशोलेसनमा बसिरहेका व्यक्तिहरुका लागि क्युरा हेल्थ मोबाईल एप्लिकेशनले निशुल्क टेलिमेडिसिन सुविधा ल्याएको छ । अहिले सजिलै एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने संक्रामक कोभिड १९ महामारीका कारण घरबाट निस्कनु अत्यन्त जोखिमपुर्ण हुन सक्छ । यस्तो अवस्थामा कोभिड १९ संक्रमितहर�. . .
विराटनगर । प्रदेश १ मा बुधबार २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टायता ९ जना महिला र १३ जना पुरुषको मृत्यु भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक सबैभन्दा बढी मोरङमा ८ जनाको मृत्यु भएको छ । यस्तै झापामा ५, सुनसरीमा ३, धनकुटामा २, उदयपुरमा १ र अन्य जिल्ला नखुलेका ३ जनाक�. . .
विराटनगर । प्रदेश १ माआज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ । प्रदेश १ माआज७१८ जनाकोरोना संक्रमितथपिएक�. . .
विराटनगर । प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको कोषबाट उक्त रकम थप्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एव आन्तरीक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । कोरोना रोकथाम तथा प्रतिकार�. . .
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले शारिरीक रुपमा अशक्त नाबालिकालाई जर्बरजस्ती करणी आरोपमा ६७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । इटहरी–३ सुनौलो वस्तीका ६७ वर्षीय भागिराज दमाईलाई ९ वर्षीया बालिकालाई जर्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मंगलबार साँझ ६ः३० बजे शारिरिक तथा मानसिक र�. . .
इटहरी । विश्वव्यापी रुपमा फैलिएको संक्रामक रोग कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञा उल्लंघन आरोपमा इटहरी प्रहरीले ७०४ जनालाई नियन्त्रण गरि जरिवाना असुल गरेको छ । निषेधाज्ञा ककार्यन्वयनको क्रममा बैशाख १७ गतेदेखि जेठ १९ गते भित्रको अवधीमा इटहरीका बिभिन्न स्थानहरुवबाट उन�. . .
विराटनगर । कोरोना भाइरसको संक्रमण भएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका एकजना हवल्दारको निधन भएको छ । जेठ १६ गते कोरोना पुष्टि भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररात प्रहरी हवल्दार ४० वर्षीय वेदराज भण्डारीको बुधबार बिहान मृत्यु भएको हो । कोरोना पुष्टि भएको भोलिपल्ट �. . .
विराटनगर । निषेधाज्ञाका लागि जारी आदेश उल्लंघन गरेको आरोपमा मोरङ प्रहरीले विराटनगरबाट ४० जना व्यापारीलाई नियन्त्रणमा लिइएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा उल्लंघन आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । निषेधाज्ञा उल्लंघ. . .
झापास्थित सशस्त्र प्रहरीको ३८ नं विपद् गणमा कार्यरत गङगा प्रधान गत वैशाख २५ मा टाउको, छाती दुख्ने तथा ज्वरो आउने भएपछि उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल पुग्नुभयो । कोरोना पोजेटिभ गङ्गा पाँच दिन त्यहीँ उपचार गरेर केही निको महसुस गरी घर फर्किनुभयो तर उहाँको त्यो खुशी क्षणिक बन्यो । भोलिपल्टै बा�. . .
पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव आज बिहान ७:०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत. . .
नेपाली युवा उद्यमी फोरम (NYEF) विराटनगरको शाखा देशभरीकै उत्कृष्ट शाखाको रुपमा छनौट भएको छ। पुर्वअध्यक्ष सिर्जन प्याकुरेलको कार्यकाललाई मध्यनजर गर्दै विराटनगरले २०२० सालको उत्कृष्ट शाखाको रुपमा राष्ट्रियव्यापी पुरस्कार प्राप्त गरेको हो । पुरस्कार पाउनका लागि विराटनगर शाखा चितवन, काठमाडौं, रुपन्देही. . .
विराटनगर । कोशी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोरोना संक्रमणको बेला सुरक्षाको जिम्मेवारीमा बसेका प्रहरीले स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा �. . .