विराटनगर । सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा कुरा नमिलेपछि नेपका एमाले विराटनगर महानगरको प्रथम अधिवेशनको बन्दसत्र भोलिलाई सरेको छ । महानगरको नेतृत्वमा सर्वसम्मत हुननसक्दा बन्द सत्र स्थगीत गरेर भोलिलाई सारिएको हो । नेताहरुले रातभरमा समझदारी प्रयास गर्ने भन्दै बन्द सत्र रोकेर सहमति खोज्ने समय लि. . .
विराटनगर । फुजिमा लुब्रिकेन्ट्स आयल कम्पनी प्रा.लि.ले आफ्नो उत्पादन प्रयोगकर्ताका लागि ‘प्रोडक्ट ल्याबिलिटी इन्स्योरेन्स’ सुविधा योजना ल्याएको छ । कम्पनीका उत्पादन प्रयोग गर्ने सेवाग्राहीलाई आश्वास्त पार्न र प्रयोगपछि समेत उत्पादनको ग्यारेन्टीका लागि दायित्व बहन गर्ने योजना अगाडी सारेको हो । �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा . . .
विराटनगर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको संर्घषको वास्तविकता बुझ्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले सरोकारवाला, दलका प्रति�. . .
कान्तिपुरसमाचारदाता काठमाडौँ — गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो । विश्वका प्रमुख दाताराष्ट्रले तालिबानी सत्तासँग कस्तो स. . .
विराटनगर । कुष्ठरोग प्रभावित व्यक्तिहरुका लागि प्रदेश नं. १ को तीन जिल्लामा सञ्चालित कोभिड–१९ सहयोग परियोजना सम्पन्न भएको छ । एसोसिएशन फर आइडिया नेपालको नेतृत्वमा सन् २०२० को नोभेम्बरदेखि सञ्चालनमा आएको उक्त परियोजना यही महिनादेखि सम्पन्न भएको हो । मंंगलबार मोरङको बुढीगंगा–२ स्थित टंकीसिनवारी स�. . .
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा ज्यादै उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षको . . .
काठमाडौं पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ७७१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी दुई हजार २४९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्�. . .
गण्डकी कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर यहाँका पर्यटन व्यवसायी हर्षि�. . .
रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। टास समाचार एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। टाटारस्तानको दोस्रो ठूलो शहर नाबेरेज्नी चेल्नीमा रहेको पाँच तले भवनको दुईवटा माथ�. . .
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आ�. . .
अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । अक्टोबर १ देखि २४ सम्म एक लाख २ हजार ४३४ पर्यटकले माल्दिभ्स भ्रमण गरेका पर्यटन मन्त्रा�. . .