समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु

ताप्लेजुङ। ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक सुरु भएको छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मनाइने फुटुक पर्व आजदेखि विधिवत रुपमा सुरु भएको हो । वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ�. . .


बाढीले क्षति पुगेका उद्योगको विवरण संकलन गरिदैं

विराटनगर । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा बाढीपछिको क्षतिको विवरण संकलन सुरु गरिएको छ । बेमौसमी वर्षात्सँगै बाढीले औद्योगिक क्षेत्रका उद्योग डुबाएपछि क्षतिको यकिन सुरु गरिएको हो । उद्योग संगठन मोरङले करिडोरका सबै उद्योगीसँग क्षतिको विवरण माग्ने र संकलन गर्ने काम थालेको हो । संगठनका कार्. . .


एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

चितवन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जान. . .


दशैंमा मौका छोपेर मोटरसाइकल र चारथान मोवायल चोरी गर्ने पाँचजना पक्राउ

विराटनगर । इटहरी प्रहरीले चोरीमा संलग्न आरोपमा पाँचजनालाई नियन्त्रणमा लिइएको छ । इटहरी क्षेत्रमा चोरी गर्ने तीनजना र बेलबारीबाट हराएको मोटरसाइकलमा सवार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले गत असोज २२ गते धरान–इटहरी गर्ने क्रममा बसमा सवार रहेको बेला एकलाख पाँच हजार मूल्य पर्ने आईफोन चोरी . . .


विराटनगर जुनियर जेसिजको २६ औ वार्षिकोत्सव सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो २६ औ वार्षिकोत्सव मनाएको छ । शनिबार विराटनगरमा बैठक प्रक्रिया तालिम, खाद्यान्न वितरण, हाजिरीजवाफ, मैत्रीपुर्ण फुटबल र तुमला देवी वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरि जेसिजले वार्षिकोत्सव मनाएको हो । प्रत्�. . .


वर्षभरि खाने धान बेमौसमी वर्षाका कारण नष्ट भएपछि चिन्तामा मोरङका कृषक

विराटनगर । वर्षभरि खाने धान बेमौसमी वर्षाका कारण नष्ट भएपछि मोरङका किसान चिन्तित बनेका छन् । बाली भित्र्याउन ठिक्क पारेको धान अत्याधिक वर्षाका कारण आएको बाढीले बगाएपछि किसानहरु चिन्तित बनेका हुन् । गत सोमबारदेखि लगातार ३ दिनसम्म परेको अत्याधिक वर्षाले कृषकहरुको बर्षभरिको परिश्रम र लगानी बगायो । ध. . .


दुई करोड बढी ठगि गरेको आरोपमा १ जना पक्राउ

सुनसरी । झापाको दमक नगरपालिका–१६ घर भई हाल ईटहरी उप–महानगरपालिका–८ मा बसोबास गर्ने ४३ बर्षीय भक्त बहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । राईले ईटहरी–६ की ६१ बर्षीया एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैया बराबरको घर जग्गा पास गराई दिन्छू भन. . .


प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा स�. . .


किरा लागेका मिठाईहरु बिक्री गर्न राखेको भेटिएपछि विराटनगरको बेबी स्वीट्सलाई कारबाही

विराटनगर । वणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण, खाद्य प्रविधि तथा गुण नियन्त्रण र मोरङ प्रशासनको टोलीले नियमित बजार अनुमगनलाई निरन्तरता दिएको छ । टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को पुर्णपालना हुनुपर्ने उद्देश्यसहित बजार अनुगमनलाई निरन्तरता दिएको हो । टोलीले आईतबार विराटनगर–६ स्थित संयुक्त रुपमा. . .


उत्खनन र टापुका कारण बाढीको जोखिम

भजनी यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह निकै बढ्यो । कर्णाली नदीसँग जोडिएका बस्तीमा आएको बाढीले हजारौँ परिवार विस्थापित मात्रै भएनन्, राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजा पनि प्रभावित भयो । वर्षेनी कर्णाली नदीको त्रासमा बसेका पूर्वी कैलाल�. . .


पर्यटन प्रर्वद्धन गर्न भारतको टाईसँग पर्यटन बोर्डको सम्झौता

काठमाडौं पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले भारतको ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई)सँग सम्झौता गरेको छ । दुई देशबीच आपासी सहकार्यबाट पर्यटन प्रर्वद्धन गर्ने गरी शुक्रबार (अक्टुबर २२ तारिख) का दिन नयाँ दिल्लीमा सम्झौता भएको हो । दिल्लीमा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका क�. . .


अमेरिकाबाट अनुदान स्वरुप एकलाख मात्रा खोप आउँदै

काठमाडौ। संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६ सय २० मात्रा फाइजर खोप अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । “सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप �. . .