समाचार

बाढी पीडित भन्छन् :कति दिन विद्यालयमा बस्ने ?

दुर्गा देवकोटा गाेरखापत्र टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् । बाढीपीडितहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । विद्यालयमा आश्रय लिएर बसिरहेकाहरु घर क�. . .


तिहार नजिकिएसँगै मखमली फूलकाे बहार

काठमाडाैं । सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री तथा गोदावरीको सुगन्धले मगमगाएको छ । तिहार आउन अझै १५ दिन बाँकी छ तर यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी यतिबेला निकै व्यस्त छन् । यस भेगका खेतबारी, करेसाबारी, टनेलका भुुँइ सेता, गुलावी, पहेँला, मरुन रङ्गीन फूलले छपक्क छोपेको छ भने स्थान. . .


विराटनगरमा ७१ वर्षे इतिहास बोकेको मोरङ व्यापार संघ निष्क्रिय

विराटनगर । देशकै पहिलो उद्योग वाणिज्य संघको रुपमा ७१ वर्ष अगाडी स्थापना भएको मोरङ व्यापार संघको ६५ औं साधारणसभा अन्यौलमा परेको छ । दुईवर्षे कार्यकाल गत असारमै समापन भएपनि तीन महिनासम्म पनि साधारणसभाको नयाँ मिति तय हुन नसकेको हो । गत साउन १७ र २६ गते साधारणसभाका लागि महासचिव अनिल साहले सूचना जारी गर�. . .


वडाध्यक्ष अधिकारीको निधन

त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आउनुभएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिनुभयो । गत असार दोस्रो साता सङ्क्रमणपश. . .


‘फरार सूची’मा रहेकी सांसद खातुन मुख्यमन्त्री आचार्यलाई भोट हाल्न आउने चर्चापछि प्रहरी ‘अलर्ट’

विराटनगर | प्रहरी नजरमा ‘फरार’ नेकपा एमालेकी सांसद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिन आउने चर्चापछि प्रहरी ‘अलर्ट’ बनेको छ। आज मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्। सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट दोषी . . .


प्रदेश १ : कांग्रेसका केही फ्लोर क्रस गर्ने भएपछि प्रदेशसभा बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेसका केही सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि आईतबारको प्रदेशसभा बैठक स्थगित माग गरिएको छ । आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्न लागेको खबर पाएपछि कांगे्रसले बैठक लिखित निवेदन सहित आईतबारको बैठक स्थगित गर्न माग गरेक. . .


विराटनगर शनिमन्दिर अगाडीको मोबाईल पसलमा चोरी

विराटनगर । विराटनगर–९ शनिमन्दिरस्थित कोमल मोबाईल एण्ड ट्रेडस नामक एक मोबाईल पसलमा गयराती चोरी भएको छ । हिमालयन रोडस्थितको मोबाईल पसलमा चोरी भएको २४ घण्टा नबित्दै शनिमन्दिरको अर्को मोबाईल पसलमा चोरी भएको हो । पसलको भित्रीपट्टिको चेनगेटको ताला फुटाएर पसलमा चोरी भएको देखिएको छ । पसलबाट झण्डै १८ लाख म�. . .


कतारमा अवैध रूपमा बस्दै आएका नेपालीलाई आममाफी दिइने

सीता शर्मा गाेरखापत्र काठमाडौँ, कात्तिक ७ गते । कतारमा अवैध रूपमा रहेका नेपाली श्रमिकका लागि त्यहाँको सरकारले आममाफीको योजना ल्याएको छ । रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफी दिने घोषणा सरकारले . . .


तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै

काठमाडौं, कात्तिक ७ गते । स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगत झैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाल. . .


प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रदेश १ आउँदै

सचिन पोख्रेल/प्रेम अधिकारी गाेरखापत्र इटहरी, कात्तिक ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनअघि हावाहुरी सहित आएको भारी वर्षाको कारण बाढीपहिरोग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न आज विहान पूर्वी नेपालको भ्रमणमा आउने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले प्रदेश १ को बाढीपहिर�. . .


छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्. . .


प्रधानाध्यापकद्वारा धनपालथानको २ सय बाढीपिडितलाई राहत वितरण

विराटनगर । मोरङको धनपालथान–७ कदमाहास्थित ९ गाउँको दुईसय बाढी पिडितलाई राहत वितरण गरिएको छ । स्थानीय गड फादर इङग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रदीप कुमार मण्डलले बाढी पिडितहरुलाई राहत वितरण गरेका हुन् । मण्डलले शनिबार बिहान व्यक्तिगत रुपमा उनीहरुलाई राहत स्वरुप १/१ बोरा भुजा वितरण गरेका हुन�. . .