समाचार

तास र नगद सहित झापामा ४ जुवाडे पक्राउ

विराटनगर। झापा शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगद सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिका का ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् । बिशेष सुचनाको आधा�. . .


खोलाले बगाउँदा धनकुटामा एकजना बेपत्ता

धनकुटा । धनकुटा चौबिसे गाउँपालिका ५ बज्रमाई का ७१ बर्षीय भुवन सिंह खड्कालाई खोलाले बगाई बेपता बनाएको छ । उनलाई सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा आज बिहान ९ बजे खोलाले बगाएको हो। वेपत्ता भएको भन्ने जानकारी प्राप्त हुन साथ अस्थाई प्रहरी बिट मौनबुधुक, प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली गई स्थ. . .


बाढीले तरकारी खेति डुबाएपछि विराटनगरमा हरियो तरकारी अभाव हुने अनुमान, मूल्य आकासियो

विराटनगर । पछिल्लो समयको वर्षातले तराई क्षेत्रमा उत्पादन भईरहेकोे हरियो तरकारी डुबाएर नष्ट गरिदिएपछि मूल्य आकासिएको छ । विराटनगरमा दैनिक खपतका लागि आवश्यक हरियो तरकारीको अभाव समेत हुने अनुमान गरिएको छ । वर्षापछि हरियो तरकारीमा पहाडी क्षेत्रको मात्रै भर पर्नुपर्ने स्थिति आएको हो । तराईका जिल्लाम�. . .


मोटरसाईकलको ठक्करबाट लेटाङमा एकजनाको मृत्यु

विराटनगर। मोरङको लेटाङ नगरपालिका-९ मा आज बिहान मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले बिहान साँढे ९ बजेको समयमा स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिंदा उनि घाइते भएकि थिइन्। उपचारको क्रममा घाइते भएकी. . .


तरकारी बेचेरै लाखौँ आम्दानी

मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिनुभएको छ । काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थाल्नुभएको हो । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उहाँले कमाइ गर्नुभएको छ । �. . .


पत्निको स्मृतिमा समाजसेवी भट्टराईद्वारा कुलवंश प्रतिष्ठानलाई ४ लाख बढी रकम हस्तान्तरण

विराटनगर। इटहरीका समाजसेवी दिनेश भट्टराईले धर्मपत्नि कमला भट्टराईको स्मृतिमा भट्टराइ कुल वंश प्रतिष्ठानको अक्षयकोषलाई ४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रकम प्रदान गर्नुभएको छ । धर्मपत्नी कमला भट्टराईको बार्षिक पुण्य तिथिको अवसरमा भट्टराइ कुल वंश प्रतिष्ठान सुनसरीले आयोजना गरेको श्रद्धाञ्जली तथा. . .


तत्काल राहतको व्यवस्था गरिनुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उहाँले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताउनुभएको हो । “बाढीका �. . .


सर्लाहीको नवलपुरमा नयाँ विद्युत् सबस्टेसन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण भएको प्राधिकरणले जनाएको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर�. . .


ताप्लेजुङको याङ्मा र घुन्सामा आलु उत्पादनमा उल्लेख्य वृद्धि

चन्द्र पन्दाक गोरखापत्र ताप्लेजुङ ताप्लेजुङको हिमाली भेग याङ्मा र घुन्सामा यसवर्ष आलु उत्पादन वृद्धि भएको छ । अर्गानिक र अधिक आलु उत्पादन हुने क्षेत्र भनेर कहलिएको फक्ताङ्लुङ गाउँपालिका– ७ ओलाङ्चुङगोलाको याङमा र वडा नं. ६ लेलेपको घुन्सामा आलु उत्पादन वृद्धि भएको हो । जिल्लाकै उच्च मानवबस्ती रहे. . .


पहाडी जिल्लामा उडान सुरु

नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान. . .


प्रधानन्यायाधीश जबरा र बारका प्रतिनिधिबीच छलफल शुरु

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाल बार एशोसिएशनका प्रतिनिधिबीच भेटवार्ता शुरु भएको छ । आइतबार बिहान प्रधानन्यायाधीश जबरालाई भेट्न बारका प्रतिनिधि सर्वोच्च पुग्नुभएकाे थिए । अहिले प्रधानन्यायाधीश र बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीबीच छलफल भ. . .


पुरानो शैलीका घर बनाउनेलाई प्रोत्सहान

काभ्रेपलाञ्चोक संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्सहानस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ । यो योजनाअन्तर्गत वडा नं ७ का छ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसके�. . .