समाचार

भरतमोहन स्मृति प्रतिष्ठानद्वारा कोशी अस्पतालमा दुईसय थान पीपीई हस्तान्तरण

विराटनगर । कोशी अस्पताल विराटनगरलाई भरतमोहन स्मृति प्रतिष्ठानले दुई सय थान पीपीई सेट हस्तान्तरण गरेको छ । प्रतिष्ठानका सल्लाहकार तथा पुर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रतिष्ठानका सचिव महेश आचार्य, सदस्य महेश रेग्मी, सुवास आचार्य लगायतले कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई र मे�. . .


विराटनगरका अस्पतालमा आठ जनाको मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र र नोबेलमा उपचाररत थप ८ जनाको मृत्यु भएको छ । मृत्‍यु हुनेमा दुई महिला र ७ जना पुरुष रहेका छन् । कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि बिहीबार बिहान ६ बजेसम्‍म ८ जना कोरोना सङ्क्रमितको मृत्यु. . .


बढी मूल्यमा औषधी बिक्री गर्ने विराट नर्सिङ अगाडीका दुई फार्मेसी सञ्चालक पक्राउ

विराटनगर । प्रहरीले विराट नर्सिङ होमअगाडि सञ्चालनमा रहेको दुई वटा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ । बढी मूल्यमा औषधी बेचेको गुनासो आएपछि बिहीबार दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई . . .


समाजसेवी राउतद्वारा बरगाछी युवा समूहको शव व्यवस्थापन समितिलाई पिपीइ लगायत सामग्री सहयोग

विराटनगर विश्वव्यापी महामारी कोभिड-१९को समयामा आफ्नो ज्यानको माया मारेर घर परिवार, दिनरात, भोक तिर्खा केहि नभनी बिराटनगर मा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिहरुको शव व्यवस्थापनमा होमिएका बरगाछी युवा समुहका साहशी युवाहरुले आज ५० सेट पिपीइ र माक्स १०००पिस सहयोग पाएका छन्। उक्त सामाग्रीहरु बरग. . .


आइसियु थप्न त्रिशूली अस्पतालालाई स्थानीय तहले दश लाख सहयोग गर्ने निर्णय

नुवाकोट नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग भएपछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको �. . .


विराटनगर महानगरपालिकाद्वारा भेरोशीलको दोश्रो डोज लगाउन छुटेकाहरुलाई खोप लगाइने

विराटनगर विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सुचना जारि गर्दै कोरोना भाइरसबिरुद्धको खोपको पहिलो डोज लगाएर दोश्रो डोज लगाउन बिभिन्न कारणले बाकि रहेकाहरुले आफ्नो व्यक्तिगत विवरण स्थानीय तहका संयोजकहरु मार्फत जिल्ला स्वास्थ्य कार्यालयहरुमा लागत टिपाउन अनुरोध गरेको छ। साथै. . .


‘ताउ–ते’ कमजोर बन्दै : नेपालमा कम असर

बिराटनगर केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाल लगायत विभिन्न मुलुकमा यसको असर कायमै छ । ‘ताउ–ते’को प्रभावले आज पनि ठाउँठाउँमा वर्षा भइसकेको छ । करिब–करिब मुलुकभरको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग हावापा�. . .


सिद्धिविनायकको अक्सिजन ग्यास उद्योगको क्षमता बढाइयो

गैँडाकोट कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)को व्यवस्थापनमा सञ्चालित सिद्धिविनायक अक्सिजन ग्यास उद्योगको क्षमता वृद्धि गरिएको छ । गैँडाकोटमा रहेको उक्त उद्योगमा नयाँ मेसिन थप गरी क्षमता वृद्धि गरिएपछि अब दैनिक १६० सिलिण्डर अक्सिन थप उत्पादन हुने भएको हो । अस्पतालका आवास�. . .


कोरोनाका कारण चितवनमा एकैदिन नौ जनाको मृत्यु

चिवतन कोरोना भाइरसको सङ्क्रमणका कारण जिल्लामा नौ जनाको मृत्यु भएको छ । यहाँका भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो । भरतपुर अस्पतालमा दुई, क्यान्सर अस्पतालमा तीन, पुरानो मेडिकल कलेजमा �. . .


पोखरीमा डुबेर एक वृद्ध पुरुषको मृत्यु

माडी माडीमा एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डे रहेका छन्। उनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदे. . .


ट्रकको डालामा झुण्डिएर एक जनाको मृत्यु

सिन्धुपाल्चोक ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको डालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको हो ।. . .


बिहे भोजपछि फैलिएको कोरोनाले दुई जनाको मृत्यु

गुल्मी गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षक समेत रहनुभएका ५�. . .