विराटनगर । सुनसरीको पुर्वपश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु र दुईजना गम्भीर घाईते भएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका १६ स्थित जालपा पेट्रोल पम्प नजिकै दुर्घटनामा परि रामधुनी नगरपालिका १ का २२ बर्षीय मुकेश सरदारको मृत्यु भएको हो । मोटरसाईकलमा सवार रहेका. . .
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइटहरु निःशुल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाहा नहुन सक्छ । टेलिकमले ४ वर्षदेखि नेपाल सरकारका विभिन्न वेबसाइट मोबाइल डेटाबाट निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो । सरकारी सुचना र जानकारीमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यका साथ ट. . .
विराटनगर । कात्तिक महिनाको १ गतेदेखि लागू हुने गरि बैंकहरूले बढाएको ब्याजदरको उद्योग परिसंघ प्रदेश १ ले विरोध गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नरलाई गम्भीर ध्यानाकर्षण पत्र पठाउँदै उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले बैंकहरूले ब्याजदरमा अत्यधिक वृद्धि गरि उद्योग व्यवसाय र उत्पादनमा नै प्रहा�. . .
विराटनगर । मोरङको धनपालथान–४ स्थित कर्सियाको सिटिजन्स बैंक लुट प्रकरणमा संलग्न थप एक फरार अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीको बिशेष टोलीले लुटमा संलग्न भारतको अररिया जिल्लाका २२ बर्षीय रोशन यादवलाई पेस्तोल सहित पक्राउ गरेको हो । उनलाई भारतदेखि नै पक्राउ गरि ल्याएको प्रहरीले जनाएक�. . .
विराटनगर । मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेका एकजना थुनुवा कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षबाट फरार भएका छन् । सुनसरी बर्जु गाउँपालिका–२ का २८ वर्षीय शिवनाथ कामत आज दिउँसो १२ः३० बजेको समयमा कोसी अस्पतालको आकस्मिक कक्षको शौचालयबाट फरार भएका हु. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना संक्रमण भएको छ । ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा ४, उदयपुर र प्�. . .
रासस । प्रदेश अस्पताल सुर्खेतले बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवा सुरु गरेको छ । बिरामीलाई सहज र सरल सेवा पु¥याउने उद्देश्यले अस्पतालले आजदेखि विशेषज्ञ चिकित्सकबाट बिहानी सेवा दिन थालेको हो । अस्पतालले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालका निर्देशक डा डम�. . .
विराटनगर । विराटनगर–८ का ३२ बर्षीय श्याम मुखिया नै मोरङको धनपालथान–४ स्थित सिटिजन्स बैंक र विराटनगरको मेनरोडस्थित गार्मेन्ट पसल लुटपाट प्रकरणका मुख्य योजनाकार रहेको खुलेको छ । व्यावसायिक प्रयोजनका लागि लिएको कर्जा तिर्न नसकेपछि भारतबाट पेसेवर अपराधी ल्याएर विराटनगर–८ बलुवाहीका मुखियाले बैंक ल�. . .
कालीगण्डकीको किनारमा फराकिलो चउरसँगै जोडिएको रमणीय सिद्धबाबाधामले धेरैको मन तान्ने गर्छ । रामपुर नगरपालिका–८ भुजातमा अवस्थित सिद्धबाबाधाम क्षेत्र राम्रो पर्यटकीय गन्तव्यस्थल बनेको छ । यहाँ कालीगण्डकीको चिसो हावाको मज्जा लिँदै तस्बिर खिच्ने र टिकटक बनाउने बढ्दैछन् । महामारी कम भएसँगै �. . .
वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिनुभयो । ज�. . .
१ कात्तिक: भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रुपमा भएको बर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ । बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका जनाइएको छ । साथै यस बाढीमा परेर अरु एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन् । बाढीका कार. . .
तेह्रथुम । तेह्रथुम छथर गाऊपालिका ३ ज्यामिरेका ५४ बर्षीय गोबिन्द बहादुर लिम्बु र उनको श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बुबीच मादक पदार्थ सेवन गरी झै–झगडा हुँदा गोबिन्द बहादुरको ज्यान गएको छ भने भक्त कुमारीको उपचार भईरहेको छ । हिजो बेलुका ९ बजे उनिहरु आफ्नै घरमा मादक पदार्थ सेवन गरी झैझगडा तथा कुट�. . .