कोकिला ढकाल इलाम, वैशाख २२ । सरकार आफैँले तोकिदिएको ज्याला र अन्य सेवा सुविधा कार्यान्वयन गराउने विषयमा सरकार नै मौन बसेपछि चिया श्रमिकले थालेको आन्दोलन लम्बिएको छ । श्रमिकको आन्दोलन सुरु भएको ३५औँ दिनसम्म पनि सरकार र व्यवसायी दुवै मौन बसेका छन् । सरकारी नियमअनुसार कुनै पनि निर्णय वा सूचनाको परिपक्�. . .
बिराटनगर बैशाख २२ , बिराटनगरको दिल्ली पब्लिक स्कुलको कक्षा १२ को नतिजा यसबर्ष उत्कृष्ट आएको छ । सीबीएसई अन्तर्गतको नतिजा अनुसार दिल्ली पब्लिक स्कुल बिराटनगरबाट परिक्षामा सामेल भएका सबै बिद्यार्थी उत्कृष्ट अंक ल्याएर उतीर्ण हुन सफल भएका छन् । स्कुलबाट बिज्ञान र व्यस्थापन संकाय दुवैबाट राम्रो नतिज. . .
बिराटनगर बैशाख २२, बिराटनगरमा परिवर्तनको लागि हातेमालो नामक युवा समुहले शनिबार मातातिर्थ औशीकाे अवसरमा बिराटनगर पुष्पलाल चाैकमा रहेको महिला जागृति बृद्धाआश्रममा कार्यक्रम गरेको छ । बृद्धाआश्रममा युवाहरुले आमाहरुलाई चियापान तथा खिर खुवाई मातातिर्थ औशी मनाएका थिए । साथै उक्त स्थानमा छरिएर रहे�. . .
जयकृष्ण यादव इनरुवा, वैशाख २२ गते । उखु पेल्ने काम समयमा नहुँदा सुनसरी र मोरङका कृषकले यस वर्ष पनि भुक्तानी पाउनमा ढिलाइ भएको छ । मङ्सिरदेखि नै उखु पेल्नुपर्नेमा त्यसो नभएकाले भुक्तानीमा ढिलाइ भएको हो । पुसमा मात्रै उखु पेल्न सुरु हुँदा उखु नै सुकेकाले किसानले सोचे अनुसारको प्रतिफल नपाएको रामनन्द म. . .
झापा, २२ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित क्षेत्रको साढे ३ सय बिघा जमिन भूमाफियाले आफ्नो नाममा कब्जा गर्न लागेको समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पठाउन जिल्ला प्रशासन कार्यालय झापालाई निर्देशन दिएको छ । सशस्त्र प्रहरीको जवान शिक्षालयसहित खर्बा. . .
विराटनगर, २२ बैशाख । भद्रपुरस्थित मेची पुल माथिबाट आवतजावत गर्ने चार पांग्रे हलुका सवारीसाधन संचालनमा समस्या भएको छ । पुल जोडन भारत तर्फ बनाइएको ग्राभेल सडक भत्किएपछि दुईदिनदेखि सवारीसाधन आवतजावत ठप्प भएको हो । भद्रपुर – गलगलिया नाका भएर चल्ने सवारीसाधन पुनः काकँडभिट्टा नाका भएर आवतजावत गर्न बाध्य. . .
विराटनगर, २२ बैशाख । उपन्यासकार सानु घिमिरे ज्योत्सनाको ‘सिड्नी सपना’ उपन्यासमाथि विराटनगरमा परिचर्चा गरिएको छ । कवि जगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले उपन्यासको सबल र दुर्बल पक्षलाई केलाएका थिए । कार्यक्रममा समालोचक प्राज्ञ दधिराज सुवेदीले सिड्नी सपना. . .
एएफपी/ मियामी, २२ बैशाख । अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुवाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ। आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीले बताएका छन्। विमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन्। केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो. . .
विराटनगर, २२ बैशाख । इँटाको विकल्पमा झापामै पहिलो पटक सिएलसी ब्रिक उत्पादन सुरु गरिएको छ । युवा उद्यमीहरु दीपबहादुर श्रेष्ठ, दिपेन्द्रकुमार कार्की, सञ्जय श्रेष्ठ, अनुषा बाँनिया लगायतको सामूहिक साढे २ करोड लगानीमा भद्रपुर ७ स्थित डाँफे चोक नजिकै लक्ष्य ब्रिक एण्ड मेटल उद्योग सञ्चालनमा ल्याएका हुन । . . .
ईलाम, २२ बैशाख । इलाममा आगामी २६ गतेबाट ‘प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता २०७६’ हुने भएको छ । जिल्ला भलिवल संघ इलामको आयोजनामा २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा देशभरका १० टीमको सहभागिता रहने वताइएको छ । प्रतियोगिताको प्रथम हुने टीमलाई नगद १ लाख ५१ हजार सहित ट्रफी मेडल र प्रमा�. . .
विराटनगर, २१ वैसाख । विराटनगरमा आईरन मुक्त पानीबाट गाडी धुने कार वास सेन्टर संचालनमा आउने भएकाे छ । विराटनगर ४ स्थित एयरर्पोट दक्षिण हाईवेमा आईतबारबाट विराट कार वास एण्ड रिकण्डिसन संचालनमा आउने भएको हो । करिब ५० लाखको लगानीमा विराटनगरका २ युवाले सयुत्त रुपमा वास सेन्टर संचालनमा ल्याउने छन् । कार �. . .
विराटनगर, २१ बैशाख । प्रदेश न १ को स्थायी राजधानी धनकुटालाई बनाऊ अभियान समितीले धनकुटामा आज राजधानी माग गर्दै सद्भाव र्याली निकालेको छ । प्रदेश न १ को राजधानी धनकुटालाई बनाऊ अभियान समितीले दबाब मुलक कार्यक्रम अन्र्तगत सद्भाव र्याली आयोजना गरेको हो । मदन चोकबाट सूरु गरेको र्यालीले बजारका विभिन्न भाग. . .