समाचार

आजको कोरोना अपडेट : प्रदेश १ मा ६११ कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, �. . .


गृहमन्त्रीद्वारा भैरहवा विमानस्थलको प्रगतिबारे जानकारी

भैरहवा गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर आज विमानस्थलको प्रगतिबारे जानक�. . .


नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो, दर्ताको निर्णय आउन बाँकी

काठमाडौँ नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गर्नुुभएको छ । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका ला�. . .


‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

ब्रसेल्स अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको (जी–७) का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलाम�. . .


दार्चुला घटना : प्रतिवेदन आगामी साता बुझाउने तयारी

दार्चुला दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको समितिले आगामी हप्ता भने बुझाउने गरी काम भइरहे. . .


अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ : अध्यक्ष ओली

काठमाडौँ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्र्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाउनुभएको छ । मङ्गलबार सम्पन्न स्थायी कमिटीको बैठकका न. . .


पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी अन्योलमा

बनेपा काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका सञ्चालक र व्यवस्थापन पक्षले पठनपाठन बन्द गरेपछि विद्यार्थीले तत्काल पठनपाठन सुचारु गर्न माग गरेका छन् । साउन १ गतेदेखि बिना कारण बन्द भएको कलेज अहिलेसम्म पनि सञ्चालन नभएपछि आफूहरुको भविष्य अन्योलमा पर्ने. . .


पहिरोमा परेर एक जनाको मृत्युः राजमार्ग अवरुद्ध

कर्णाली कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे कर्णाली राजमार्गको पहिरामा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो । राजमार्गमाथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको सुनारला. . .


विराटनगरमा दिनदाहाडै यसरी मोवाईल चोरी हुन्छ (भिडियो सहित)

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित कलेज रोडमा रहेको एक मोवाईल पसलमा दिनदाहाडै मोवाईल चोर्दै गरेको भिडियो भेटिएको छ । ट्राफिक चौक स्थित युनिटी मोवाईल पसलमा ग्राहक बनेर पुगेको एक व्यक्तिले पसलका कर्मचारीको आँखा छलेर मोवाईल चोरी गरेको सिसि क्यामारामा देखिन्छ । मोवाईल पसलमा मोवाईलको क�. . .


विराटनगरका ठूला अस्पताल अगाडी विचौलियाको काम गर्ने १० जना पक्राउ

विराटनगर । विराटनगरका दुई ठूला अस्पताल अगाडीदेखि १० जना बिचौलियालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल अगाडीदेखि १० जना बिचौलियालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो । नोबेल अगाडीदेखि ७ र कोशी अस्पताल अगाडीदेखि ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख. . .


सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

सिन्धुपाल्चोक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभय. . .


अफगानिस्तानको उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्ने बाइडेनको भनाइ

काबुल अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताउनुभएको छ । सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ । उहाँले मङ्गलबारको एक सम्बोधनमा सो कुरा बताउ�. . .