विराटनगर, २१ बैशाख । सुनसरीका प्रितम कुसियत अमेरिकामा छन् । उनले गैर आवासीय नेपाली संघ(एनआरएन) एनसीसी अमेरिकको युथ कोर्डिनेटरमा उम्मेदवारी दिएका छन् । मे महिनाको १८ र १९ तारिखमा हुने निर्वाचनमा युरोप तथा मध्य पुर्वका देशहरुमा फैलिएको गैर नेपाली संघ (एनआरएन)का सदस्यले युथ कोर्डिनेटरका लागि निर्वाचित . . .
विराटनगर, २१ बैशाख । नेकपाको तीनदिन बसेको बैठकले निकालेको बृहत बिराट क्षेत्रमा राजधानी राख्ने भनी ल्याएको प्रस्तावमा नेपाली कांग्रेसले अस्वीकार गरेको छ । शुक्रवार साँझ नेकपा र कांग्रेस बिच भएको छलफलमा प्रदेशको स्थायी राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने भनेर नेकपाले ल्याएको प्रस्ताव कांग्रेस�. . .
सोलुखुम्बु, २१ बैशाख । हावाहुरीले सगरमाथाको आधारसिविरबाट डेढ दर्जन पाल उडाएको छ । समुन्द्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको नाम्चेबजारबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । क्याम्प टुमा हुरीले केही पा�. . .
एजेन्सी, २१ बैशाख । इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या प्रजातान्त्रिक गणतन्त्र कंगोमा एक हजार नाघेको छ । कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कंगोमा गएको अगस्टदे�. . .
विराटनगर, २१ बैशाख । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ४ मोतीपुरमा ३ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । ग्रामथान गाउँपालिका वडा ४ को सभा हलमा आयोजित तालिम आज सम्पन्न भएको हो । ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक र ग्रामथान गाउँपालिका वडा ४ मोतीपुरको सहकार्यमा तालिमको आयोजना गरिएको थियो । तालिममा . . .
विराटनगर, २१ बैशाख । आदिबासी जनजाति महांसघ बेलबारी मोरङले तीनदिने फुड फेस्टिवल गर्ने भएको छ । वैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीको तमु बुद्धिष्ट गुम्बा मौलिक संस्कार संस्कृतिको प्रर्बद्धन गर्ने उद्देश्यका साथ फुड फेस्टिवल गर्न लागिएको नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषदले जनाएको छ । प्�. . .
शान्तिराज राई, मोरङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १ नम्बर प्रदेशको नाम यो अधिवेशनमा प्रस्ताव नगर्ने भएपछि प्रमुख प्रतिपक्षी र संघीय समाजवादी फोरमले ‘किरात’ प्रस्ताव गर्न सक्ने सो दलका सांसदलहरुले बताएका छन् । तीन दिनदेखि चलेको सत्ता रुढ नेकपाको संसदीय दलको बैठकमा किरात र सगरमाथाको �. . .
विराटनगर, २० बैशाख । भैँसी करणी गरेको अभियोगमा मोरङमा एक जना विरुद्धमा अदालतमा फिरादपत्र दर्ता भएको छ । मोरङको रतुवामाइ नगरपालिका – २ का ४० वर्षीय मङ्गल हस्दा(संथाल) विरुद्धमा अदालतमा फिराददर्ता भएको हो । हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैँसी करणी गरेको आरोपमा भैँसीधनीले अदालतमा मुद्दा दायर गरे�. . .
विराटनगर, २० वैशाख । प्रदेश नं १ का प्रमुख प्रा. डा. गोविन्दवहादुर तुम्वाहाङले मुलुकमा सुशासन कायम गर्न सञ्चारजगतको ठूलो भूमिका रहेको वताएका छन् । २६ औं विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा भवानीप्रसाद – जीवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमा बोल्दै तुम्बाहाङ्गले त्यस्. . .
प्रेम देवान, विराटनगर, २० वैशाख । अमेरिकन आर्मी र युएस एम्वेसीको सहयोगमा विराटनगरको कोशी अञ्चल अस्पताल परिसरमा अत्याधुनिक सुविधा सम्पन्न बर्थिङ सेन्टर बन्ने भएको छ । करिब १२ करोडको लागतमा बन्न लागेको बर्थिङ सेन्टरलाई हिमालय बिल्डर्स एण्ड इन्जिनियरिङले निमार्णका लागि प्राविधिक सहयोग गर्ने छ । कोश. . .
विराटनगर, २० बैशाख । गएको ९ महिनामा मादकपदार्थ सेवनगरि सवारीसाधन चलाउने २ हजार बढी ब्यक्ति मोरङ ट्राफिकको कारवाहीमा परेका छन । २०७५ साउनदेखि चैत्र मसान्तसम्ममा मापसेगरि मोटरसाईकल सहितका सवारीसाधन चलाउने २ हजार ३७ जना कारवाहीमा परेका छन । कारवाहीमा परेकाहरु मध्येबाट २० लाख ३७ हजार राजश्व संकलन भएको. . .
विराटनगर, २० वैशाख । विराटनगर–५ मा रहेको ग्रिनल्याण्ड सेकेण्डरी स्कुलले मातातिर्थ औंसीको अवसरमा स्कुलमा अध्ययनरत विद्यार्थीका आमाहरुलाई सम्मान गरेको छ । अध्ययनरत विद्यार्थीहरुका अभिभावक मध्ये ७० वर्षभन्दा माथिका आमा तथा हजुरआमाको घरमा गएर मुख हेर्दै विद्यार्थीहरुले सम्मान गरेका हुन् । सो अवसर�. . .