समाचार

हत्या गरेको अभियोगमा पक्राउ

दोलखा । दोलखा भिमेश्वर नगरपालिका-४ जिलु बस्ने ७२ वर्षीय ज्ञान बहादुर मङरातीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने बस्ने ५७ वर्षीय बिष्णु श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विष्णुले मादक पदार्थ सेवन गरी ज्ञान बहादुरलाई लाठी प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि च्छोरोल्पा अस्पत�. . .


करेन्ट लागेर १ जनाको मृत्यु

बिराटनगर । मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि हात खुट्टा धुन भनि सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउदा अचानक करेन्ट लागि गम्भिर घाईते भई उपचारको �. . .


कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषीत

बिराटनगर । ईलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल. . .


आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति

विर्तामोड । विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालि�. . .


जाजरकोटमा महको उत्पादन घट्यो

नलगाड । नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उहाँ अहिले निराश हुनुभएको छ । सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुप�. . .


भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल नोभेम्बर २८ सम्म चल्ने

एजेन्सी । भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (आइएफएफआइ) गोवामा चलिरहेको छ। यो फिल्म फेस्टिभल नोभेम्बर २८ सम्म चल्नेछ । यस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ९५ देशका करिब ६२४ फिल्मले प्रवेश पाएका छन् । आज (सोमबार) उत्सवको तेस्रो दिन हो । यस उपलक्ष्यमा आइतबार साँझ एक अन्तरक्रिया कार्यक्रमको आय. . .


महिला टी–२० विश्वकप छनोट : नेपाल हङकङसँग पराजित

काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको छ । दुबईको आइसिसी क्रिकेट एकेडेमीमा सोमबार भएको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको एक सय पाँच रनको विजयी लक्ष्य हङकङले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । हङकङको जितमा मारिको हिलले सर्वाधि�. . .


बराबरीमा सकियो विभागीय डर्बी

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसमा लागि सन्तोष हेमरामले सुरुवाती गोल गर्नुभयो । आर्मीका विवेक बस्नेतले ब. . .


नेपाल बारले बुझायो दललाई ज्ञापनपत्र

काठमाडौं । नेपाल बार एशोसिएसनले सभामुख र नेकपा (एमाले) संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ । सोमबार बारका पदाधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटा र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाउनुभएको हो । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले दिउँसो २ बजे सिंहदरबारस्�. . .


२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो । नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । �. . .


१८ वर्षभन्दा माथिका सबैलाई खोप

सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप नियमित आउन थाले�. . .


झापामा पूजासामग्रीको उद्योग सञ्चालन

पूजा सामग्रीमा विदेशी निर्भरता घटाउन झापाको कमल गाउँपालिका–६ मा स्थानीय युवाको लगानीमा दिव्यदृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि सञ्चालन भएको छ । डेढ वर्षअघि रु ३० लाखको प्रारम्भिक लगानीमा सुरु गरिएको उद्योगले कोभिड–१९ को चुनौती खेप्दै हाल प्रदेश नं १ को बजारमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ . . .