सीता शर्मा काठमाडौँ । दशैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा तरकारीको मागअनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको जनाइएको छ । गोलभेँडाको भाउ आइतबार थोकमै प्रत�. . .
गोकर्ण दयाल बैतडी । बैतडीमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक मध्ये तीन जनाको सनाखात भएको छ । मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापा रहेका छन् । दुर्घटनामा सात जनाको हाताहाती भएको यातायात व्यवसायि त्रिलोचन थापाले बताउनुभयो । थापाले . . .
सुर्खेत । बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपाल�. . .
विराटनगर । अवैध गाँजा सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी–३ का २४ बर्षीय टेम्पो चालक बुद्धराज राई रहेका छन् । रंगेली–१ स्थित इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले १६ किलो गाँजा सहित उनलाई मंसिर ४ गते पक्राउ गरेको हो । शंकास्पद देखिएर विशाल बजार चौकमा चेकजा. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३/३ जनामा संक्रमण देखिएको प्रदेश सरकारको समाजिक विकास �. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा कुकुरले टोकेको रेबिजविरुद्ध निःशुल्क उपचार सेवा सुरू भएको छ । अस्पतालमा आइतबार एक कार्यक्रम आयोजना गरि ‘रेबिज इम्युनो ग्लोबुलिन’ सेवा सुरू गरको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट देशभरका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निःशुल्क सुइ लगाउने . . .
विराटनगर । नेपाल पत्रकार महासंंघले पार्टी प्रतिनिधि र सदस्य बनेका पत्रकारहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै महासंघले यस्तो चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा . . .
काठमाडौं । पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले नेपालम�. . .
विराटनगर । नेपाल जेसिजका लागि राष्ट्रिय अध्यक्ष २०२२ जिताऔ अभियानका लागि विराटनगरको कञ्चनबारीमा जिताउ अभियान सचिवालय स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सचिवालयको उद्घाटन गरेका हुन् । सचिवालयले जेसिजका शाखाहरुसँग निरन्तर सम्पर्कमा रहेर श्यामसुन्दर पौडेललाई जिताउनका. . .
काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा ब्रिगेडले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले हरायो । ब्रिगेडको रोमाञ्चक जितमा दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गर्नुभयो । एपीएफका आशिष लामा र विक्क�. . .
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुुर आलेले आध्यामिक एवं योग पर्यटनका रुपमा नेपाललाई विश्वसामु परिचित गराउन ब्राण्ड एम्बासिडरको भूमिका लागि भारतीय योग गुरु स्वामी रामदेवलाई आग्रह गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषले �. . .
सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गर्नुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम�. . .