समाचार

गाइजात्राको अवसर पारेर विराटनगरमा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायद्धारा ¥याली प्रदर्शन

विराटनगर । सामाजिक उपेक्षा सहनगर्दै आएका यौनिक तथा लैगिक अल्पसंख्यक समूदायले कानून बनेपनि अझैसम्म पनि कार्यान्वन हुन नसकेको भन्दै पुर्ण अधिकार सुनिश्चितताकोे मागगर्दै विराटनगरमा ¥याली निकालेका छन् । एक वर्ष यता विभिन्न कारणले ज्यान गुमाएका साथीहरुको सम्झनामा सोमबार गाईजात्राको अवसर पारेर उनीह�. . .


साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चाडो ध्यान दिनुपर्ने

विराटनगर । महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिँसा पिडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । महामारी र विपदको अवस्थामा मात्र नभएर विभिन्न सेवाबाट बञ्चित भएका पिडितहरुलाई न्याय र सेवा कहाँ कसरी पा. . .


कोरोना अपडेट : प्रदेश १ मा १८ जनाको मृत्यु , ४२१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इ�. . .


सेमिको वाटर प्युरिफायर नेपाली बजारमा

विराटनगरको हाजी इलेक्ट्रोनिकसले सेमिको वाटर प्युरिफायरलाई नेपाली बजारमा लिएर आएको छ । 'अब हरेक नेपालीको घरमा शुद्ध पानी' भन्ने नाराका साथ बजारमा आएको वाटर प्युरिफायर ५० % पहिलो भुक्तानी र त्यस पश्चात् हरेक महिना एक हजार रुपैयाँ तिरेर लिन सकिने गरि यो अफर ल्याइएको हाजी इलेक्ट्रोनिकसका प्रबन्ध निर्दे�. . .


विराटनगरका छात्रालाई प्रतिरक्षा तालिम प्रदान

विराटनगरमा छात्राहरुलाई प्रतिरक्षा तालिम दिईएको छ । लायन्स क्लब अफ विराटनगर पाथीभरा र रेड फाउण्डेनको आयोजनामा विराटनगरको जनपथ माध्यमिक विद्यालयको कक्षा ८, ९ र १० का ३० जना छात्राहरुलाई प्रतिरक्षा तालिम दिइएको हो । आत्मारक्षा गर्न र विभिन्न हिंसाको सिकारबाट बच्न आवश्यक पर्ने विभिन्न रक्षात्मक विध�. . .


आठ महिने बालिकासहित बुबाआमाद्वारा आत्महत्या

कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झु�. . .


१५ केजी गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । आईतबार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा. . .


खोटाङमा बढ्दो छ बेरुजुको चाङ

खोटाङका स्थानीय तहमा बेरुजुको चाङ ठडिएको छ । दश स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६-०७७ गरिएको लेखा परीक्षणका क्रममा रु ४० करोड ९७ लाख ७६ हजारभन्दा बढी बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा रु �. . .


कम बेरुजु गर्ने १० पालिकामध्ये झापाका दुई उत्कृष्ट

आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार शिवसताक्षी नगरपालिका मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये पहिलो भएको छ भने कमल गाउँपालिका चौथो भएको छ । प्रतिवेदनमा शिवसताक्षीको गत आर्थि. . .


प्रदेश १ मा मुख्यमन्त्री ग्रामीण सडक बजेट अभावले अलपत्र

बजेट अभाव हुँदा ‘मुख्यमन्त्री ग्रामीण सडक आयोजना’अन्तर्गतका सडक अलपत्र बनेका छन् । आयोजनाअन्तर्गत जिल्लामा चार सडकको आर्थिक वर्ष २०७६÷०७७ बाट ट्र्याक खोल्न थालिएकामा गत आव ०७७-०७८ मा बजेट विनियोजन नहुँदा काम रोकिएका हुन् । गत आवमै निर्माण हुन सकेन । सोभन्दा अघिल्लो आवमा गरिएको निर्माणको केही भुक�. . .


तेक्वाण्डोका प्रशिक्षक कार्कीलाई पितृ शोक

विराटनगर । नेपाल राष्ट्रिय मार्सल आट गेम्स महासंघका अध्यक्ष तथा नेपाल इन्टरनेशन तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष प्रविण कार्कीलाई पितृ शोक परेको छ । उनका ८५ वर्षिय बावु डिल्ली द्धवज कार्कीको शनिबार निधन भएको हो । सुगर र दमका विरामी रहेका कार्कीको विराटनगर १ स्थित आफ्नै निवासमा निधन भएको पर�. . .


कोरोना अपडेटः विराटनगरमा ४२ सहित प्रदेश १ मा ५३४ जनामा कोरोना संक्रमण ६ को मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा �. . .