डोटी किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आ. . .
काठमाडौँ सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ । उक्त पुस्तकका ६९२ पृष्ठमध्ये डा प�. . .
भरतपुर ( देवघाट ) पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दा समेत कामले गति लिनसकेको छैन । पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने ठाउँ देवघाट हो । दाउराबाट जलाएर दाह�. . .
काठमाडौँ मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले राससलाई जानकारी दिनुभयो । नयाँ आउने कैदीबन्दीलाई . . .
विराटनगर नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन काश्य पदक प्राप्त गरेको छ । काश्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहनुभएको छ । छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा काश्य पदक प्राप्त गर्नुभएको हो । उहाँ सेमिफाइनलमा कजाक. . .
विराटनगर /मोरङको केराबारी गाउँपालिकाले एक जना दृष्टिवीहिन विद्यार्थीलाई पठनपाठनमा सहज पु¥याउने उद्देश्यले ल्यापटप बितरण गरेको छ । गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले केराबारी ५ याङसिलाका सोयल राईलाई एक थान ल्यापटप बितरण गरेको हो । कक्षा दशमा अध्ययरत राई दृष्टिविहीन हुन् । बिपन्न परिवारका र�. . .
विराटनगर । देखिएको तस्वीर विराटनगर महानगरपालीका वडा नम्बर १० स्थित तिनटोलिया जानेबाटो युवा चौक पुर्व जाने सडकको हो । उत्त तस्वीर हामीलाई स्थानिय सुजिता झाले पठाउनु भएको हो । यस अगाडी पनि पिपल चौकमा रोकेर राखेको स्थानमा निर्माण सामाग्री बालुवा बोकेको टिपर सडकमै भासिएको थियो। दातृ निकाय एशियाली वि. . .
विराटनगर । मोरङको मिक्लाजुङमा पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । छिमेकमा भएको घरझगडा मिलाउन गएका मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुट�. . .
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन आएका एक जना विरामी शौचालयमा मृत अवस्थमा भेटिएका छन् । कोसी अस्पतालको ओपीडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो १ ः३० बजेतिर इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकार�. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को नयाँ नेतृत्व चयनको लागी भोली बुधबार दोस्रो अधिवेशन हुने भएको छ । कोभिड १९ को कारण भर्चुयल माध्यमबाट हुन लागेको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको हो । चार सय भन्दा बढी ब्यूटिसियन आवद्ध भएको उक्त यूनियनको सर्वसम्मत रूपमा नेतृत्व च. . .
विराटनगर । पटक– पटक विद्यार्थीले राखेको माग सम्बोधन नगरेको भन्दै महेन्द्र आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीहरुले पुन क्याम्पसमा ताला बन्दी गर्दै नाराबाजी गरेका छन् । एम बि एस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको लेखा शाखामा ताला लगाउनुका साथै क्याम्पस विरुद्ध कडा नारा ब�. . .