विराटनगर । पूर्व उद्योग राज्यमन्त्री, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडलाई कारबाही माग गर्दै उजुरी गरिएको छ । विराटनगरका उद्योगी दुगड विरुद्ध प्रधानमन्त्री एवं पन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको हो । दुगड सञ्चालक रहेको कम्पनीले नेपाली बजारमा नुनको अवै�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले निर्धारित कोटा भन्दा बढी विद्यार्थी भर्ना नलिने भएको छ । उच्च विद्यार्थी संख्या भन्दा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिने उद्देश्य बोकेको एभरेष्टले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना लिने रणनिती अपनाएको हो । विज्ञान, व्यवस्थापन, कानुन र होटल व्यव�. . .
विराटनगर । विराटनगर ४ मा रहेको सुपेरियर मोटर्सले अटो जगतमा दमदार उपस्थिति जनाईसकेको स्कोडाको नयाँ एसयुभी ‘कुशाक’ बजारमा ल्याएको छ ।मोटर्सको विराटनगर स्थित सोरुममा बुधवार एक कार्यक्रमको आयोजना गर्दै रोबस्ट र मस्कुलर डिजाईनको उक्त एसयुभी बजारमा ल्याएको हो । एसयुभीको सुरुवाती मुल्य ४९ लाख ९० हजार �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीम�. . .
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एक सेवाग्राहीलाई स्थानीयलाई कार्यालयमै थुनेको खुलसा भएको छ । इटहरी– ४ का यामप्रसाद ढकाललाई आफ्नो कार्यालयमा बोलाएर थुनेको स्थानिय सञ्चारकर्मी विनय बाह्कोटीले जानकारी दिएका छन् । मेयर चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहर�. . .
काठमाडौँ नेपाल लगायत विश्वमा अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । यो वर्ष नेपालमा पनि ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ । सरोकारवालाले बर्सेनि यो दिवस मनाए पनि युवाका मुद्दा कार्यन्. . .
पोखरा पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ । पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि ख. . .
काठमाडौँ सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि . . .
नयाँ दिल्ली भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३८ हजार ३५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार सक्रिय सङ्क्रमितको �. . .
लन्डन कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररुपमा बढ्नथालेको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ । यहाँ गएको २४ घन्टामा १४६ जनाक�. . .
काठमाडौ मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौ. . .
काठमाडौं विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको कुलमान घिसिङले बुधबार दिउँसो पदबहाली गर्नुभएको छ । घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको हो । बुधबार दिउँसो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेर नियुक्तिपत्र ब. . .