भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको रु एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ ।धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुग्नु भएका उहाँले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन. . .
काठमाडौं । सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दिउँसो १:३० बजेका लागि फुलकोर्ट बैठक बस्न लागेको प्रधानन्यायाधीशको सचिवालयले जानकारी दिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले दुई हप�. . .
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले बिमान कम्पनीले बिमानस्थल प्रयोग गरेवापत नबुझाएको बक्यौता रकम उडान तीन पुस्ते विवरण सहित कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्रचार गर्ने तयारी थालेको छ । नेपालमा आन्तरिक उडान गरेर बन्द भएका नौ वटा वायूसेवा कम्पनीको बक्यौता रकम बुझाउन पटक पटक ताके�. . .
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय दुई हजार मेगावाट विद्युत् उपलब्ध छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखा प¥यो । अपेक्षित रुपमा माग भने बढ्न सकेन । यसवर्षको लक्ष्मी पूजाको दिनको साँझको विवरण हेर्दा �. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको सयुक्त रुपमा अनुगमनका क्रममा. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवसँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज भेटवार्ता गर्दै हुनुहुन्छ । अमेरिकी सहायक विदेशमन्त्री लुले बिहीबार साँझ साढे ५ बजे बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुहुने प्रधानमन्त्री देउवाको सचिवा�. . .
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाखको हारहारी पुगेको छ । स्वास्थ्य बीमा गर्ने नागरिकले उपचारको क्रममा स्वास्थ्य संस्था तथा अस्पतालबाट व्यहोर्नुपरेको विभिन्न उल्झन, झण्झटिलो व्यवस्था र उपचारका क्रममा स्वास्थ्य बीमा गर्नेलाई भन्दा अन्य बिरामीलाई पहिलो प�. . .
विराटनगर । प्रदेश १ को एक मात्र महानगरपालिका तथा प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा बस पकेट क्षेत्र नहुँदा सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । विराटनगर बसपार्कबाट छुट्ने यात्रु बहाक बस रोकेर यात्रु चढाउने स्थान नहुँदा छ लेनमा विस्तार भएको सडक समेत साँघुरो भएको हो । छ लेन सडक आ. . .
सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका-४ बाट ठुलो परिणामको गाँजा सहित १ जना पक्राउ परेका छन् । बुधवार दिउँसो देवानगंज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश -१-०४-००१ त ०६६६ नंम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक. . .
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९४ हजार तोकिएको छ । बुधबार प्�. . .
काठमाडौँ । नेपालमा हाल अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली छ । राजध�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण गर्ने भनिएको प्रवेशद्वारको डिजाइन परिमार्जन गरिएको छ । आधुनिक प्रवेशद्वार निर्माणको नाममा मौलिकता मास्न खोजेको भन्दै आलोचना भएपछि डिजाइन परिमार्जन गर्न लागिएको हो । महानगरपालिकाले निर्माण प्रस्ताव गरेको प्रवेशद्वारको स्थानीयस्तरमा समेत आलोचना भएको . . .