बङ्गलाचुली । बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ । सोही क्रममा सहच�. . .
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अहिले सङ्घअन्तर्गत रहेका औद्योगिक क्षेत्रहरुलाई प्रदेश सरकार मातहत ल्याइने बताउनुभएको छ । सङ्घअन्तर्गतका औद्योगिक क्षेत्र अहिले बेवारिसे रहेको बताउँदै उहाँले बागमती प्रदेशमा रहेका औद्योगिक क्षेत्रलाई प्रदेश सरकारअन्तर्गत ल्या�. . .
बूढानीलकण्ठ । नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्ने�. . .
बझाङ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको था�. . .
विराटनगर । डाका मुद्दामा छ वर्ष कैद र ७४ हजार ५५० जरिवाना ठहर भएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पाँचवर्ष अगाडी २०७३ चैत ७ गते जिल्ला अदालत मोरङको फैसलापछि फरार रहेका बेलबारी–७ का ५६ वर्षीय टंकनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक �. . .
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको चौथो जिल्ला सम्मेलनबाट तीनवटा समिति निर्वाचित भएको छ । बुधबार विराटनगरमा आयोजित सम्मेलनबाट जिल्ला समन्वय समिती, विराटनगर महानगर कमिटी र पुर्वी मोरङ शाखा निर्वाचित भएको हो । प्रेस सेन्टरले जिल्ला समन्वय समितिमा अर्जुन आचार्यको अध्यक्षतामा १७ सदस्यीय समिति निर�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण भएको छ । ६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभ�. . .
विराटनगर । रानी–धरान छलेन सडक अन्तर्गत विराटनगर बजार क्षेत्र भित्रको राष्ट्रिय राजमार्ग अव्यवस्थित भएको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । विराटनगरको रानीदेखि ढाटसम्म छलेन सडक विभिन्न कारणले अतिक्रमण, प्रयोग व्यवस्थापन अभाव र जताततै राखिएको ‘रोड क्रसिङ्ग पोइन्ट’ का कारण दुर्घटन�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा ३६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार १०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ८८७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .
विराटनगर । विराटनगर बजार क्षेत्रमा सडक पेटी (फुटपाथ)मा सामान राखेर व्यापार गर्ने व्यापारीमाथि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । आफ्नो पसल अगाडी पर्ने सडकको सीमा क्षेत्रमा सामान राखेर व्यापार गर्दा पैदल हिड्ने नगरवासीलाई असजिलो भएपछि स्थानीय प्रशासनले सडक पेटी खाली गराउने भएको हो । सडक पेटीमा व�. . .
विराटनगर । विराटनगर-९ रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्समा काठमाडौंका ख्यातिप्राप्त डाक्टर अंशुमाली जोशी पुन: आउनु हुने भएको छ । नेपमेड्सले नेपाल मै चर्चित इन्डोक्राइनलोजिस्ट डा. अंशुमाली जोशीको सेवा विराटनगरमा बिरामीहरुको माग लाई मध्यनजर गर्दै पुन बिराटनगरमा सेवा उपलब्ध गराएको. . .
गोविन्द शर्मा बाँके । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत आन्दोलनको थलो बन्नु दुःखद भएको बताउनुभएको छ । ‘अदालत नारा जुलस गर्ने स्थान बनेको छ’, एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो । न्यायाधीशहरु सेवा सुविधा लिने त�. . .