समाचार

छिप्रा गाउँमा मकै उत्पादनमा कमी

जिल्लाको खार्पुनाथ गाउँपालिकामा यस वर्ष मकै उत्पादनमा कमी भएको छ । योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य आम्दानीमा कमी आएको छ । समयमै पानी नपर्नाका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका महिलाले गुनासो गरेका छन् । गत वर्षका तुलनामा यो पटक उत्पादनमा कमी आएको हो. . .


स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो

काठमाडौं । सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म व्यावसायिक र व्य�. . .


मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा (एमाले)का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गर्नुभएको थियो । गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा (माओवादी केन्द्र)का १५, न�. . .


सुदूरपश्चिमको तालतलैयामा आगन्तुक चराको चहलपहल

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा रहेका तालतलैया र नदीमा पाहुना चरा आउनेक्रम सुरु भएको छ । जाडो छल्नका लागि कैयौं माइल दूरी पार गरेर पाहुना चराहरु यहाँ आउन थालेका हुन् । यो प्रदेशको प्रसिद्ध घोडाघोडी तालसहित विभिन्न ताल र यहाँ रहेका ठूला नदीहरुमा केही पाहुना चरा बसाइँ सर�. . .


काँग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन सुरु

ठाकुरप्रसाद आचार्य बेनी । नेपाली काँग्रेस म्याग्दीको आगामी नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनमार्फत पार्टीको १४ औंं राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु पनि चयन गर्ने जनाइएको छ । जिल्ला सभापतिमा वर्तमान जिल्ला सभापति खमवीर गर्वुजा र निवर्तमान जिल्ल. . .


‘करको दायरा बढाऔँ, निर्यातमा आधारित राजस्व प्रणालीको विकास गरौँ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई अहिलेको तुलनामा अझ धेरै फराकिलो बनाएर कसरी बढीभन्दा बढी मानिसमा पु¥याउन सकिन्छ भन्ने बारेमा लाग्नुपर्ने बताउनुभएको छ । दसौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय विर्तामोड तथा विर्तामोड . . .


दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा

नयाँदिल्ली । भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् । भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकताम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ । भारतको केन्द्रीय राजधानीसम�. . .


राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती

गण्डकी । दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गर्नुभएको गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधैँ बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने गर्नुभएका उहाँ आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गर्नुभएको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्�. . .


अदालतको समस्या अदालतभित्रैबाट समाधान हुनुपर्छ -अध्यक्ष ‘प्रचण्ड’

लक्ष्मी चौधरी जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदालतको समस्याका अदालतभित्रैबाट समाधान हुनुपर्ने बताउनुभएको छ । प्रदेश २ को जनकपुर विमानस्थलमा बुधबार अध्यक्ष ‘प्रचण्ड’ले अदालतमा देखा परेका समस्याप्रति मंगलबार बसेको पाँच दलीय गठबन. . .


आज काठमाडौँमा यो वर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्य�. . .


गत आवमा सबैभन्दा बढी कर तिर्नेमा संस्थागततर्फ नेपाल टेलिकम

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनि लिमिटेर रहेको छ । बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसरमा पारेर आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने १५ संस्थालाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ । गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकमले सर�. . .


मणिपालको खाली जग्गामा छिट्टै ठूलो परियोजना आउँछ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपालको जग्गामा छिट्टै ठूलो परियोजना आउने बताउनुभएको छ । रामगोपालपुर नगरपालिकामा एकैसाथ आठ स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा जाँदै गर्दा सोही सडकखण्डमा पर्ने जलेश्वर नगर�. . .