समाचार

सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ । आज सुनको मूल्य एकैचोटी ४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भए�. . .


भोटेकोशी जलविद्युत आयोजनाको शेयर सम्बन्धी भ्रामक समाचारप्रति कम्पनीको ध्यानाकर्षण

काठमाडौं । भोटेकोशी जलविद्युत आयोजनाका सम्बन्धमा पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित “स्थानीयलाई निःशुल्क शेयर दिने सहमति” सम्बन्धी समाचारप्रति भोटेकोशी पावर कम्पनी प्रा.लिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि भोटेकोशी जेन�. . .


विराटनगरको ‘स्मृति व्याण्ड’ २५ बर्षमा , विशेष सम्मान सहित म्युजिक फेष्टिभलमा प्रस्तुत हुने

विराटनगर । विराटनगरको लोकप्रिय स्मृति व्याण्डले आफ्नो स्थापना भएको २५ वर्ष पुरा गरेको अवसरमा विशेष सम्मान पाउने भएको छ । आगामी असोज ३१ गते शुक्रबार विराटनगरको जैन भवनमा आयोजना हुने चौथो संस्करणको विराटनगर म्युजिक फेष्टिभलमा सो व्याण्डलाई सम्मान गरिने भएको हो । कार्यक्रमका संयोजक सेन्ट्रो महतका �. . .


विराटनगरमा तिहार र छठ नजिकिँदै गर्दा बजारमा चहलपहल, व्यापारी व्यस्त

सोनु साह विराटनगर । नेपालीहरूको दोस्रो महान् चाड तिहार, दिपावली र छठ पर्व नजिकिँदै जाँदा विराटनगरको हाटदेखि बजारसम्ममा किनबेच गर्नेहरूको भीड बढेको छ । तिहारका लागि आवश्यक पूजासामग्री, कपडा, श्रृङ्गारका सामान, र टीकाका रंग खरिद गर्न आउने ग्राहकहरूको चाप दैनिक रूपमा बढ्दै गएको हो । विराटनगरका काली मन�. . .


विराटनगरका ११ स्थानमा उपलब्ध छ ‘विराटनगर म्युजिक फेष्टिभल’ को टिकटहरु

विराटनगर । यही असोज ३१ शुक्रबार साँझ विराटनगरको जैन भवनमा भव्य साँगितीक कार्यक्रम हुदैछ । लाईभ ईन्टरटेडमेन्टको आयोजनामा विराटनगरमा चौथो सस्करणको विराटनगर म्युजिक फेष्टिभल हुदैछ । यसको लागि अहिले आयोजकले तिव्र रुपमा तयारीलाई अगाडी बढाईरहेको छ । आयोजकले कार्यक्रममा सहभागिता जनाउनको लागि अहिले व. . .


कोशी प्रदेश खेलकुद विकास बोर्ड : किचलो छिचोल्ने, खेलाडी बुझ्ने सदस्य सचिवको माग

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड स्थापना हुँदा खेल क्षेत्रमा सक्रियहरुको मन जति फुरुङ्ग थियो, आज ती मन खस्किसकेका छन् । प्रदेशमा खेललाई जीवन बनाउनेहरुको सम्मान, खेलमा संभावना देखेकाको संरक्षण र खेलसँग जीवन बाँध्ने सपना बोकेकाको विकास हुने अपेक्षा बोर्ड स्थापना हुँदा राखिएको थियो । तर, खेलकु. . .


विराटनगरमा दशलाखको सामान पक्राउ गरेको प्रहरीको दावी

विराटनगर । विराटनगरमा भारतबाट अवैध भित्र्याइएको नौलाख ५७ हजार बराबरको लत्ताकपडा प्रहरीले बरामद गर्दा यसको धनी भने फरार भएको जनाएको छ । प्रहरीले सोमबार बिहान विराटनगर ७ बाट यति ठूलो परिमाणमा लत्ताकपडा बरामद गरेको हो । लत्ता कपडासँगै ५४ हजार मूल्य बराबरको किरानाका सामान समेत बरामद गरेको छ । नियमित चे. . .


बिपिनसहित चारजनाको शव पहिचान

काठमाडौं । इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ । तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको नाम बाहिर आएको छ भने बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ । आइडीएफका अनुसार बिपिन जोशीको हत्या युद्धको पहिलो केही महिनामै भएको अनुमान गरिएको छ । ग�. . .


देशमा निर्वाचनको वातावरण नै बनेको छैन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेपनि वातावरण बन्न नसकेको बताएका छन् । मंगलवार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले देशमा शान्ति सुरक्षा संकटमा परेको उल्लेख गरे । उनले देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा नेपाली कांग्रेसको . . .


पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । बैठकमा सभापति देउवाले सम्बोधन गरेका छन् �. . .


मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा उनले मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका छन् । सो पश्चात सभामुख रामचन्द्र मण्डलले उनलाई राजीनामा लिखित रुपमा प्रदेश प्रमुख कार्यालयलाई बुझाउन निर�. . .


हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् । मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्। पदाधिक. . .