समाचार

किन बढिरहेको छैन बिजुलीको माग ?

काठमाडौँ । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्यरुपमा बढ्न सकेको छैन । प्रा. . .


मृतक चारै जनाकाे सनाखत, छठकाे प्रसाद पु-याएर फर्कदा दुर्घटना

रौतहट । रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटनामा परेर मृत्यु भएका चारै जना भारतीय नागरिकको सनाखत भएको छ । झुन्खुनवा चोक स्थित पेट्रोलपम्प भन्दा दुईसय मिटर उत्तर गौर तर्फ जाँदै गरेका युके १२ सि २९०० भारतीय नम्वरको स्वीफ्ट कार गए राति ९ बजे अनियन्त्रि. . .


कानुन व्यवसायीको प्रदर्शन आइतबार पनि जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार ऐशोसियशनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ । बार लगायत कानुन व्यवसायहरुले सर्वोच्च अदालतको मूल गेट अगाडि निरन्तर धर्ना दिदै आएका छन् । नेपाल बार एशोसियशनको देशैभरको ईकाईहरुमा आज विरोध प्रदर्शन भइरहेको जनाइएक�. . .


सुनको मूल्य प्रतितोला रु ९४ हजार ६००

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेज�. . .


लागुऔषध सहित युवा पक्राउ

झापा । मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले. . .


सबै खालका मुद्दामा तोकियो पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आज आफ्ना लागि भने कुनै इजालास पेसी तोक्नुभएको छैन । तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन् । इजलासम�. . .


कम्बाइन हार्भेस्टरमा आकर्षण

तौलिहवा समाचारदाता तौलिहवा । कपिलवस्तुमा अहिले कृषकलाई धानबाली काटरने चटारोे छ । लामो समयदेखि हँसियाले धान काटेर भित्र्याउने किसान अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन । कम समयमा प्रशस्त क्षेत्रफलको धान काटरन सकिने हुनाले कृषकहरूले कम्बाइन हार्भेस्टरको प्रयोग गर्दै आइरहेका छनर । नयाँ या�. . .


प्रसारण लाइनलाई जग्गा अधिग्रहण र वन क्षेत्र समस्या

बुटवल समाचारदाता बुटवल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन विस्तार गर्दा जग्गा अधिग्रहण गर्नुपर्ने प्रक्रिया लामो र जटिल हुँदा समयमै योजना सम्पन्न गर्न चुनौती थपिएको बताउनुभएको छ । विद्युतर प्रसारण लाइन विस्तार अधिकांश वन क्षेत्रको बाटो भएर गर्नुपर्ने र वन. . .


चामल–चिउरा चाहिँदैन, गहुँको बीउ देऊ

धनगढी समाचारदाता धनगढी । बाढी प्रभावित कैलालीका किसानले हिउँदे बालीको खेतीका लागि सरकारसँग सहयोग मागेका छनर । धानबालीमा भएको क्षतिका कारण कृषि सामग्रीको जोहो गर्न समस्या भएको भन्दै उनीहरूले सहयोग मागेका हुनर । गहुँको बीउ मात्रै सहयोग भए पनि ठूलो राहत हुने किसानको भनाइ छ । “हामीलाई तत्काल गहुँको ब�. . .


तमोर करिडोरले चीन र भारत जोड्दै

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । तमोर करिडोरको अन्तिम ट्र्याक (मार्ग) खोल्ने कार्य हाल जारी छ । अब ट्र्याक निर्मा�. . .


भेरीमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्पान केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार यह�. . .


सजग हुनुपर्छ फाइजर खोप लगाउँदा

काठमाडौँ । नेपालमा १२ वर्षमाथिका बालबालिकाले समेत लगाउन मिल्ने फाइजर खोप आइतबारबाट लगाउन सुरु गरिँदै छ । विश्वका १३२ मुलुकका नागरिकले लगाइसकेको फाइजर खोप नेपालमा भने पहिलो पटक लगाउन लागिएको हो । यो खोप दीर्घरोगी बालबालिकालाई लक्षित गरी लगाउन लागिएको हो । कोरोना भाइरसविरुद्ध विश्वमै पहिलो पटक उत्पा. . .