रंगेली । रंगेली नगरपालिका ८ मा रहेको चण्डिका डिष्टिलरीका मजदुरहरुले चरणवद्ध आन्दोलनमा उत्रने भएका छन् । विभिन्न ९ सुत्रिय माग राख्दै आन्दोलन गर्ने भएका हुन् । श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै ऐन तलव तथा सुविधा उपलब्ध गराउनु पर्ने माग मजदुरहरुको छ । कार्यरत रहे�. . .
विराटनगर । विराटनगरमा मुख्य राजमार्ग पश्चिम क्षेत्रमा विकास निर्माणका कार्यले पुर्णता पाउन सकेको छैन् । विराटनगरका अन्य क्षेत्रहरुमा विकास निर्माण कार्यहरु सम्पन्न भईसकेको भएपनि वडा नं. ४ र ५ का बासिन्दाले विकासको अनुभुति गर्न पाएका छैनन् । सडक, नाला, ढल तथा ड्रेनेज निर्माण लगायतका कार्यहरु अझैपन�. . .
एजेन्सी । इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । कारागारभित्र झण्डै ७०० कैदी रहेका जनाइएको छ । यसअघि लिटोरल पेनीटेन्टीयरीभित्र रहेको सोही कारागारमा गत सेप्टेम्बरमा भएको �. . .
विराटनगर । विराटनगरमा नेपाल सुशासन अभियानले अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार बिहान रमेश खरेल नेतृत्वको अभियानले प्रदेश १ को राजधानी विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा अभियानका संयोजक खरेलले उपस्थित युवा र अभियानकर्मीसँग अन्तरक्रिया गरेका थिए । होटल मनास्लुमा भएको का�. . .
जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर १४ सम्मका विश्वलगायत दश देशको कोरोना सङ्क्रमितको संख्या यस प्रकार रहेको छ । देश सङ्क्रमितको संख्या विश्व २५२,९५९,३४१ संयुक्त राज्य अमेरिका ४७,०५०,५०२ भारत ३४,४२६,०३६ ब्राजिल २१,९५३,८३८ बेलायत ९,५७२,३५१ रुस ८,८८१,३०६ टर्की ८,३८८,५१२ फ्रान्स ७,३. . .
विराटनगर । प्रथम अध्यक्ष कप प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीले हात पारेको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सम्पन्न प्रथम अध्यक्ष कपमा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै आइटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरीले प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोग. . .
काठमाडौँ । आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष हुनुभयो । उहाँलाई म�. . .
एजेन्सी । यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीहरुविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिएका सरकारी स्रोतले शनिबार जानकारी दिएको छ । एक दिनपछि यमनको दक्षिणमा भागमा पर्ने रेड सी बन्दरगाह शहर होडेडामा ३२ विद्रोही र नौ सरकार समर्थन सैनिक मारिएका सरकारी अधिकार�. . .
काठमाडौँ । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्सी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्. . .
ललितपुर । कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन हुन लागिएको हो । देवी प्याखँमा आज उषाहरण लीलाअन्तर्गत आउने एक नृत्यको अंश देखाइने कात्तिक नाच संरक्षण समि�. . .
एजेन्सी । भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । सो भिडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलाइटहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यसक्रमम�. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधान�. . .