चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएको छ । चीनको साङ्सी प्रान्तको विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा रहेर अध्ययन अनुसन्धान गरिरहेका �. . .
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मे. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १३४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ९३२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .
विज्ञापन बोर्डले प्रचलित कानून विपरीत मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन सम्बन्धीत सबैमा अनुरोध गरेको छ । चाडबाडको समयमा कतिपय पत्रपत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन प्रसारण भएको, देशका विभिन्न भागमा राखिएक�. . .
म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ । उहाँका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उहाँलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन् । सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछ�. . .
जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको समाचारमा जनाइएको छ । त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरुले जानकार. . .
काठमाडौं । सर्वोच्च अदालतमा आज कुनै पनि मुद्दाको सुनुवाइ भएन । बिहीबार नेपाल बार एशोसिएसनले गरेको धर्नामा प्रहरीले धरपकड गरेको विरोधमा आज कानुन व्यवसायीहरुले कुनै पनि मुद्दामाथि बहस नगर्ने निर्णय गर्नुभएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबारका लागि आठ वटा इजलास तोक्नुभएको थि�. . .
विष्णु पाण्डेय काठमाडौं । काठमाडौंको मैतिदेवि–घट्टेकुलो आसपासमा डेंगुका विरामी बढ्दै गएका छन् । गर्मी याममा तराईमा देखिने डेंगु यसपाली चिसो मौसममै काठमाडौंमा देखिएको छ । डेंगु रोग एडीस जातको लामखुट्टेको टोकाईबाट लाग्दछ । असोजबाट यस क्षेत्रमा देखिएका डेंगुका विरामी हालसम्म २३० जना पुगिसकेका छन्. . .
काठमाडौं । आगामी फागुन २१ गते राष्ट्रियसभाका एक तिहाइ सदस्यको पद रिक्त हुँदैछ । वि.सं. २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । यद्यपि, राष्ट्रिय सदस्यको पदावधि समाप्त हुनुभन्दा कम्तिमा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । य�. . .
स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिने भएको छ । कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “वालिङ नगरपालिकाक�. . .
विराटनगर । इन्धन तथा अन्य खाद्यवस्तुहरुमा पटकपटक भएको मूल्य वृृद्धिको विरोधमा नेपाली कांग्रेस कटहरी गाउँ इकाई समितिले शुक्रबार प्रर्दशन गरेको छ । नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा दोश्रोपटक इन्धनको मूल्य वृद्धि गरेको भन्दै समितिले विरोध प्रर्दशन गरेको हो । शुक्रबार कटहरीको हाटखोला चोकमा सवारी. . .
जनगणनामा खटिनुभएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिनुभयो । खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उहाँ घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भर्नुभयो । पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातु�. . .