समाचार

धान खरिदमा ढिलाई – निकै सस्तोमा व्यापारीलाई विक्री गर्न बाध्य किसान

सिराज खान नेपालगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाई गरेपछि बाँकेका किसानले बाध्य भएर निकै सस्तोमा धान विक्री गरिरहेका छन् । सरकारले समयमै धानको समर्थन मूल्य निर्धारण गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयले हालसम्म धान खरिद शु�. . .


कालापानी क्षेत्रकाे गणनाबारे स्थानीयस्तरमा अन्याेल, विकल्प सोच्दै विभाग

काठमाडौं । बिहीबारदेखि राष्ट्रिय जनगणना २०७८ शुरु भए पनि लिपुलेक र लिम्पियाधुराको जनगणना अन्याेलमै छ । देशभर कार्यक्रम शुरु भए पनि दार्चुलाको व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना अन्याेलमा परेको छ । सरकारले कात्तिक २५ गतेबाट शुरु गरेर १५ दिन पछि �. . .


देशैभर दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण लाइन अत्यावश्यक बन्न पुगेको �. . .


कंगोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता

डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ । दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहे�. . .


कपिलवस्तुका कृषक कम्बाइन हार्भेष्टर तर्फ आकर्षित

नारद कोहार तौलिहवा । कपिलवस्तुमा अहिले कृषकलाई यतिबेला धानबाली काट्ने चटारोले भ्याइनभ्याई छ । लामो समयदेखि हसियाँले धान काटेर भित्र्याउने किसानहरु अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन । कम समयमा प्रसस्त क्षेत्रफलको धान काट्न सकिने हुनाले कृषकहरुले कम्बाईन हार्भेष्टरको प्रयोग गदै आइरहेक. . .


फरार चार प्रतिवादी पक्राउ

विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन् । लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार �. . .


हिल्सा र लिमीमा तापक्रम माईनस आठ डिग्री

राजन रावत हुम्ला । जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको चीनसंगको सिमाना हिल्सा र लिमीमा तापक्रम माईनसमा झरेको छ । तापक्रम माईनस भएसंगै चिसो अत्याधिक बढेको र जनजीवन समेत प्रभावित भएको हो । नाम्खा –६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीमा तापक्रम माईनस आठ डिग्री सेल्सीयसमा झरेका. . .


पहिराले ज्यान गुमाएका परिवारलाई नगरको राहत

यहि कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी वडा नं ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप रु एक लाख पाँच हजार प्रदान गरेको छ । नगरप्रमुख शीताराम जोशीसहितको टोलीले मृतकको घरमै गएर परिवारलाई उक्त रकम हस्तान्तरण गरेकोे हो । नगरपालिकाका तर्फबाट र�. . .


आज पनि सबै खालका मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले आठवटा इजलासमा पेसी तोक्नुभएकामा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन । प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भाग . . .


स्पेन विजयी, पोर्चुगल बराबरीमा

लन्डन । स्पेन, पोर्चुगल र क्रोसिया बिहिबार रातिको खेलपछि विश्वकप फुटबल छनोटको नजिक पुगेका छन् । स्पेनले ग्रीसलाई १–० ले हरायो । पाब्लो साराबियाको गोलले स्पेन विजयी भएको हो । सो समूहमा रहेको स्वीडेन विदा भइसकेको जर्जियासँग २–० ले स्तब्ध भएपछि पनि स्पेनलाई फाइदा पुगेको हो । क्रिस्टियानो रोनाल्डोको ट�. . .


ब्राजिल विश्वकप फुटबलमा चयन

साओ पावलो । कतारमा हुने विश्वकप फुटबलमा चयन हुने ब्राजिल पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ । विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलिम्बयालाई १–० ले हराएर आफूलाई विश्वकपमा पुर्यायो । खेलको ७२ औँ मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक बन्यो । विश्वकप छन�. . .


दुई दिनमा १५ लाख मात्रा खोप आयो

गोरखापत्र समाचारदाता काठमाडौँ । नेपालमा भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ । बिहीबार दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बिहीबार थप १० लाख मात्रा भेरोसेल खोप आएको बताउनुभयो । उ�. . .