समाचार

बिराटनगर जुनियर जेसिजद्वारा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बिराटनगर। बिराटनगर जुनियर जेसिजले संचालन गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको अन्तिम चरणको फाईनल राउन्ड बिराटनगरकाे हाेटेल स्वागतममा सम्पन्न भएको छ। असोज ४ गते देखि ८ गते सम्म सशक्तीकरणका लागि सहकार्य भन्ने बिषयमा'ईन्टर स्कुल अनलाइन भिडियो अडिसन संचालन गरेको थियो। जसका लागि बिराटनगर�. . .


यात्रु सहजीकरणका लागि विराटनगरसहित मोरङका ५ स्थानमा प्रहरी ‘हेल्पडेस्क’

विराटनगर । चाडपर्वलाई लक्षित गरी मोरङको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरसहित मोरङको विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको हो । विराटनगरको बसपार्क, रानी, गछिया, उर्लाबारी र रंगेलीमा यात्रु सहायता कक्ष�. . .


एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निणर्य गर्ने

काठमाडौँ। नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यता बारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा सिफारिस गर्ने र केन्द्रीय सङ्गठन विभागले निणर्�. . .


काठमाडौँ उपत्यका लगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध

काठमाडौँ। शनिबारदेखि काठमाडौँ उपत्यका लगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा सरकारी अवरोध भएकोे भन्दै विरोध जनाएको छ । क्यानल�. . .


कोरोनाको खोप उपलब्धताका लागि आग्रह

संयुक्त राष्ट्रसंघ। विश्वका ७५ देशले कोरोना भाइरस विरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाल�. . .


विराटनगरसहित मोरङमा पौडेल–कोइराला समूहको बर्चश्व, संस्थापन देउवा पक्षलाई धक्का

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ । मोरङमा पौडेल–कोइराला समूह विराटनगर महानगर सहित १२ र देउवा समूह ५ वटा स्थानीय तहमा विजयी भएको हो । विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्र�. . .


जंगली हात्तीले सुडले च्यापी बेपत्ता बनाएकी महिला मृत अबस्थामा फेला

बिराटनगर। झापाको भद्रपुर नगरपालिका १० देउनियामा जंगली हात्तीले सुडले च्यापेर बेपता बनाएकी महिला मृत अबस्थामा फेला परेकी छिन् । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ८ नेपाल चोक की ५० बर्षीया लतुमाई मर्डी रहेकी छन् । हिजो दिउसो १२ बजे श्रीमान संग निगुरो टिपिरहेको अवस्थामा जंगली हात्ती आई सुडले च्याप�. . .


प्रहरी दिवसमा ब्याडमिन्टन र टेबलटेनिस खेलकुद प्रतियोगीता सम्पन्न, फोटोफिचर सहीत

विराटनगर । "६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको सो प्रतियोगितामा ब्याडम. . .


“६६ औँ प्रहरी दिवस २०७८” को अवसरमा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न,फोटोफिचर सहित

विराटनगर। "६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा गरिने बिभिन्न कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका १६ मा रहेको दुर्गा मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरको आयोजनामा सम्पन्न गरिएको हो ।. . .


छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

विराटनगर। प्रदेश नम्बर १ का तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका-५ का २२ बर्षीय पञ. . .


पहिरोका कारण इलाम नजिकै मेची राजमार्ग अवरुद्ध

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार ग. . .


नेपाली काँग्रेस विराटनगर महानगरको सभापतिमा दिपक चापागाँई विजयी

विराटनगर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाँई विजयी हुनु भएको छ । डाक्टर शेखर कोइरालासहित मोरङबाट केन्द्रमा रहेका नेताहरुको समर्थन पाउनु भएका चापागाँईले २१२ मतसहित महानगरको सभापति निर्वाचित हुनु भएको हो । चार आकांक्षीमध्ये संस्थापन पक्षका स�. . .