समाचार

लकडाउनमा क्विकरफुडले आफ्ना ग्राहकलाई अत्यावश्यक खाद्यान्न डेलीभरि सेवा प्रदान गर्दै

विराटनगर विश्वव्यापी रुपमा फैलिएको कोरोनाले निम्त्याएको महामारीको समयमा धेरै नेपालीहरु संक्रमणको शिकार हुनुपरेको छ। यति मात्र नभएर बिराटनगरको पछिल्लो तथ्याङ्क हेर्ने हो भने संक्रमण संख्यामा मात्र वृद्धि भएको छैन मृत्युदर पनि बढ्दो छ। संक्रमणसंख्या नियन्त्रण गर्नका लागि सरकारले निषेधाज्ञा जा�. . .


एमालेले ११ जना नेतालाई कारवाही प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौं सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नीति र हितविरुद्ध विपक्षी गठबन्धनसँग सहकार्य गरेका नेताहरुलाई कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले पहिलो चरणमा ११ जना नेताहरुलाई स्पष्टीकरणबाट कारवाही प्रक्रिया शुरु गर्ने निर्णय ग�. . .


आज एकैदिन १५० जना बढीले गरे सगरमाथा आरोहण

काठमाडौं आइतबार एक पटकमा करिव १५० जना भन्दा बढी आराेहीले सगरमाथाको आरोहण गरेको छ । विहान ५ः०० बजेबाट शुरु भएको आरोहणबाट क्रमस डेढ सय बढीले आरोहण सम्पन्न गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शनिबार नै तयारी अवस्थामा चौथो क्याम्प पुगे पनि धेरै हावा चलेका क. . .


पौडी खेल्ने क्रममा डुबेर कानेपोखरीमा एक युवाको मृत्यु

कानेपोखरी । मोरङ कानेपोखरी ४ शिवालय पूर्व डाँस खोला नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । शनिबार बेलुका करिब ६ बजे पथरी शनिश्चरे ८ मङ्लबारे निवासी २९ बर्षिय बिनोद पाण्डेको पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । उनको मृत्युको प्रमाणित आज बिहान शव भेटिएपछी मात्र भएको थिय. . .


मोरङ जिल्ला ट्राफिकका प्रमुखसहितमा कोरोना संक्रमण पुष्टि

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुखसहित छ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा कार्यन्वयनका लागि डिउटीमा खटिएका ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्र खड्कासहित छ जना संक्रमित भएका हुन् । जिल्ला ट्राफिक प्रहरीका सई बिनोदकुमार खतिवडाका अनुसार जिल्�. . .


जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी

सङ्खुवासभा सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो । जङ्गली च्याउ खाँदा बिरामी परेका नौजना मध्ये आठजन�. . .


युगकवि श्रेष्ठको सम्झना गरिँदै

ओखलढुङ्गा युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उहाँको जन्म भएको थियो ।यस वर्ष पनि कोरोना कहरकाबीच उहाँको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वरसम्र. . .


भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

नयाँ दिल्ली\ भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण म. . .


चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

चीन चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन. . .


तमोर कोरिडोर निर्माण स्थगित, चीनसँग सडक सञ्जाल जोड्न चार किमी बाँकी

दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो । कोभिड—१९को सङ्क्रमणका कारण निषेधाज्ञा लागु भएपछि कोरिडोरको क�. . .


अपिहिमालमा यार्सागुम्बा सङ्कलक बेपत्ता

दार्चुला अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् । हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छात�. . .


लकडाउनमा खेलाडी : बरण्डामा व्यायाम गर्दै कुस्तीवाज शिवानी

कञ्चनपुर कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेल�. . .