विराटनगर । मोरङका १६ स्थानीय तहहरुमा माओवादी केन्द्रले शनिबार अधिवेशन उद्घाटन गरेको छ । विराटनगर महानगरपालिका बाहेक मोरङका सबै नगरपालिका र गाउँपालिकामा अधिवेशन उद्घाटन भएको हो । शनिबार एकसाथ १६ पालिकामा अधिवेशन उद्घाटन भएपछि सबै पालिकाहरुमा अपरान्हबाट बन्दसत्र सुरु भएको नेकपा माओवादी केन्द्र म�. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका -६ शिवालय टोल स्थित त्रिपुरेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने दहिधाप मेला यसपटक एकदिन मात्र लाग्ने भएको छ । हरेक वर्ष करिब ५ दिनसम्म भव्यताका साथ सञ्चालन हुने मेलालाई यसपटक कोरोना कहर, लामो समय मेला सञ्चालन गर्दा व्यवस्थापनमा समस्या, सुरक्षा लगायतलाई मध्यनजर . . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तिमुढास्थित एक बालकको रहमस्य मृत्युको घटनाको अनुसन्धान गरि सत्यतथ्य सार्वजानिक गर्न माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन् । स्थानिय १४ वर्षिय निश्चल रायको रहमस्यम तरिकाले मृत्यु भएको घटनामा प्रहरीले गम्भरीता पुर्वक अनुसन्धान नगरेको भन्दै बुढीगगंग. . .
सुनसरी । सुनसरी ईटहरी उपमहानगरपालिका ४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० बर्षीय संजय लामा रहेका छन् । हिजो बेलुका ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लामा�. . .
सुनसरी । सुनसरी धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोजन ७�. . .
एजेन्सी । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उहाँले स्पष्ट पार�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा १९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ९०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ७२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गर्नुभएको छ । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उहाँले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स. . .
तनहुँ । चालु आर्थिक वर्ष ०७८-७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरी�. . .
सूर्यविनायक । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन् । जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नं को टिपरले सूर्यविनायकबाट ज�. . .
कोहलपुर । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दको शव आधा जलेको अवस्था. . .
विराटनगर । भोली मंसिर १२ गतेदेखी विराटनगर रानी स्थित एकिकृत भन्सार जाँच चौकीमा कार्यरत मजदुरहरुले घोषणा गरेका हडताल तत्कालकालागि स्थगन गरेका छन । श्रम तथा रोजगार कार्यालयले मजदुरहरुका मागका बिषयमा सर्वपक्षिय वार्ता आव्हान गरेपछि मजदुरहरुले तत्कालकालागि वार्ता स्थगित गरेका हुन् । एकिकृत भन्सा�. . .