समाचार

ओखलढुंगा र सोलुखुम्बुका विभिन्न भागमा हिमपात

ओखलढुंगा, ९ माघ । ओखलढुंगा र सोलुखुम्बुका विभिन्न भागमा हिमपात भएको छ। दुई जिल्लाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात हुँदा ओखलढुंगा–सोलु सडकखण्डको पत्तालेमा सडक अवरुद्ध भएको छ। ओखलढुंगाका देम्वा, खिजी, पात्ले, सिद्धिचरण नगरपालिकाको ठाडे, रावादोलु भुसिंगालगायतका क्षेत्रमा हिमपात भइरहेको छ। सोल. . .


बहुविवाहको आरोपमा प्रहरीद्वारा दुई जना पक्राउ

भोजपुर,९ माघ । बहुविवाहको आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गर�. . .


विराटनगरको सिर्जना फाइनान्सको स्वास्थ्य शिविर सप्तरीको कन्चनरुपमा

विराटनगर, ९ माघ । सिर्जना फाईनान्स लिमिटेडले समाजिक उत्तरदायित्व कार्यत्र्रmम अन्तरगत सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल अस्पताल बिराटनगरका विशेषज्ञ डाक्टरहरु सहितको टोलीले बिरामीहरुको निशुल्क परिक्षण गरेको हो । स्वास्थ्य शिविरमा कञ्चनरुप नगर�. . .


ताप्लेजुङमा धरौटी बुझाउन नसक्दा दुई युवा कारागार चलान

ताप्लेजुङ माघ ९ , धरौटी बुझाउन नसक्दा ज्यान मार्ने उद्योग मुद्दाका दुई युवालाई कारागार चलान गरिएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो । दुवै जनासँग जिल्ला अदालतले जनही रु एक लाख १० हजार धरौटी माग गरेको थि�. . .


भोजपुरमा दुई वटा बिवाह गर्ने श्रीमान अनि कान्छी श्रीमती परे प्रहरी फन्दामा

भोजपुर, रासस । बहुविवाहको आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ �. . .


इनरुवामा सीटीईभिटीको इजाजत बेगरै कलेज सञ्चालन, अख्तियारमा उजुरी

अमर काफ्ले, सुनसरी सदरमुकाम इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि. सीटीईभिटीबाट सम्वन्धन नलिई आफुखुसी संचालन गरिएको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद पूर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीले ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि.आफ्नो मातहत नरहेको स्पष्ट पार्द�. . .


विराटनगरमा ‘धुलो ब्यवस्थापन समस्या’ कन्सल्ट्यान्ट गैरजिम्मेवार

विराटनगर, ९ माघ । सहरमा उड्ने धुलो कसको हो ? कसले नियन्त्रण गर्ने ? विराटनगरको पछिल्लो तर पेचिलो विवाद हो यो । हिजोआज महानगरबासी धुलोमा पुरिएर यात्रा गर्छन् । कार्यालय, विद्यालय, अस्पताल सबै क्षेत्र धुलाम्मे छन् । काम गर्न जानेलाई उत्तिकै सास्ती छ । पसल र होटल सग्ला छैनन् । मुख्य वा सहायक मार्ग सबैतिर हाल�. . .


झापामा नमूना विद्यालयको अनुदान रकम चलखेल गर्न प्रअ नै परिवर्तन

झापा, ९ माघ। दमक –२ मा रहेको नमूना विद्यालय हिमालय माविमा प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ । जनप्रतिनिधि र शिक्षा अधिकारीहरुले संविधानको मर्म र भावना विपरीत कार्यरत प्रधानाध्यापक विष्णुकान्त झालाई हटाएर नयाँ प्रधानाध्यापकको रुपमा ओमप्रसाद आचार्यलाई मंगलबार नियुक्त गरेपछि उक्त निर्णय विवा�. . .


मिनी ट्रकको ठक्करबाट दुहबीमा सफारी चालकको मृत्यु, एकजना घाइते

दुहबी, ९ माघ । सुनसरीको दुहबी नगरपालिका-८ फुटानी चोकमा   मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत सोनापुरबाट दुहबी आउँदै गरेको को १ ह. ४२५४ नम्बरको सिटी सफारीलाई ईटहरीबाट विराटनगर तर्फ आउँदै गरेको को.१ ख. ६७१० नम्बरको मिनी ट्रकले   ठक्कर. . .


भ्रुण हत्या गरेको आरोपमा आमा-छोरी पक्राउ

तेह्रथुम, ९ माघ । तेह्रथुमको छथर गाउँपालिका-१ आङदिममा भ्रुण हत्या गरेको आरोपमा  आमा-छोरीलाई नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । भ्रुण हत्या गरेको आरोपमा सोही स्थान बस्ने बर्ष २० की दालमु शेर्पा र निजको आमा बर्ष -४५ की कल्पना शेर्पालाई प्रहरीले  पक्राउ गरेकाे  हो । छोरी दालमु शेर्पाको �. . .


झापाका डिल्लीराजलाई पढाईले विदेश पठायो , प्रेमले स्वदेश फर्कायो

झापा, ९ माघ ।  कतारमा काम गर्दै गर्दा डिल्लीराज उप्रेतीलाई प्रेमिका दीक्षाले भनिन् ‘मसँग विवाह गर्ने भए, सधैंलाई विदेशको काम छाडेर फर्कनुपर्छ’ । बिहे गरेर कतार जाने हो भने बिहे नगरेकै राम्रो । तर उप्रेतीका लागि प्रेमिकाको यो शर्त त्यति सजिलो थिएन । कतारमा डिल्लीराजको भर्खरै बढुवा भएको थियो । मासिक तल�. . .


बिराटनगरमा हिसान स्पोर्ट्स: हिजोका खेलको नतिजा , आज यस्ता खेल !!

विराटनगर माघ ९ । विराटनगरमा उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङको अयाोजना ८ औं हिसान स्पोर्टस मिट सुरु भएको छ ।  खेलकुदका माध्यबाट विद्यार्थीलाई शारीरिक स्वास्थ्य राख्ने उद्देश्यले मंगलबार खेलकुद महोत्सव सुरु भएको हो । प्रतियोगिताअन्तर्गत फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले सिर्जनाज. . .