विराटनगर । भन्सार क्षेत्रबाटै नयाँ जुक्ति निकालेर मालवस्तुको अवैध पैठारी गर्ने गरिएको रहस्य खुलेको छ । एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवहाक सवारीको मालपास गरेर गरिने अवैध धन्दा नयाँ स्वरुपमा परिणत भएको हो । विराटनगर भन्सार क्षेत्रबाट एउटै नम्बर भएका दुईवटा मालवहाक सवारी पक्राउ परेसँगै भन्�. . .
विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीमाझ बिजनेस क्विज सम्पन्न भएको छ । कलेजका दोश्रो,तेश्रो र चौथो बर्षमा पढिरहेका बिद्यार्थीहरुलाई बिश्व बजार तथा नेपालका बिभिन्न बिजनेस सामाग्रीहरु सहित क्विज गराइएको थि�. . .
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७२ दशमलव ३० अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । वित्त उपसमूहको परिस�. . .
विराटनगर । मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका–६ डल्लेपुर बस्ने वर्ष २६ का धनबहादुर तामाङ रहेका छन् । प्रहरीले उनलाई शनिबार मोरङकै सुनबर्षी नगरपालिका–८ स्थित सिक्टीबाट पक्राउ गरेको हो । उनले २०७८ कात्तिक २८ गते राती कर�. . .
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनु�. . .
विराटनगर । मोटरसाइकलको लाइसेन्स पाउने वातावरण सहज बनाउन माग गर्दै युवाहरुले शान्तिपुर्ण प्रर्दशन गरेका छन् । आईतबार विराटनगरको ट्राफिक चौकमा मोटरसाइकल विलाशिता नभई आवश्यकताको साधन भएको भन्दै युवाहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले लाइसेन्स प्राप्तिका लागि प्रक्रियागत जटिलताहरुलाई अन्त्य गर�. . .
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन’विश्वका विभिन्न देशमा फैलन थालेपछि खोपको बहस फेरि उत्कर्षमा पुगेको छ । केही वैज्ञानिकले अहिलेको नयाँ भेरियन्टले खोपलाई नै छल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् । केही वैज्ञानिकले अहिलेको खोपले नयाँ भेरियन्टको संक्रमणबाट जोगाउन सक्ने बताइरहे�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई सय जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ९९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ७५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा पाँच जनामा कोरोना सङ्क्रमण देख�. . .
विराटनगर । विराटनगर भन्सार क्षेत्रबाटै अवैध रुपमा सामान भित्र्याउने गरेको सूचना पाएपछि निरीक्षणमा गएका भन्सार प्रमुख आइतबार छक्क परे । साविक रानी भन्सार क्षेत्रबाट खुल्लम्खुल्ला मालवस्तु भित्र्याउने गरिएको सूचना पाएपछि अनुगमनमा पुग्दा देखिएको दृश्यले उनी छक्क परेका हुन् । मालवस्तु निकासी र पै�. . .
दाङ । दाङका छओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो । जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्र�. . .
एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ । दुई ओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्�. . .
एजेन्सी । भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा तेह्र जना सर्वसाधारणको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ । पूरा सोन जिल्लाको अवस्था अहिले निकै तनावपूर्ण रहेको र नागाल्याण्ड बाहिरका एक मजदुरसहित १३ जनाको मृ. . .