समाचार

पुराणमा गएकी बृद्धाकाे घरको बरण्डाबाट लडेर मृत्यु

खोटाङ,  ८ माघ । खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका-८ मा गए राति घरको बरण्डाबाट लडेर १ बृद्धाको मृत्यु भएको छ ।  आफन्त मकर बहादुर चौहानको घरमा सप्ताह पुराणमा गएकी खोटाङ साकेला गाउँपालिका-५ बस्ने कृष्ण बहादुर खत्रीको श्रीमती बर्ष ७७ की टिका कुमारी खत्रीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले. . .


अलैची भिजाउन बनाएको पोखरीमा डुबेर बालिकाको मृत्यु

तेह्रथुम, ८ माघ । तेह्रथुमको म्याङलुङ नगरपालिका-७ लाप्चाङ टोलमा   पोखरीमा डुबेर १ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलन-बिहुन गाउँपालिका-२ घर भई तेह्रथुम बस्दै आईरहेका बिरेन्द्र साहको छोरी बर्ष ३ को एतिका साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।  लाप्चाङ टोल बस्ने कै�. . .


ग्याँस वाईल्डिङको ड्रम पड्किएर लक्ष्मीमार्गमा बराईलीकोे मृत्यु

विराटनगर ८ माघ । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान मंगलबार साढे आठ बजेको समयमा लक्ष्मी मार्गमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका ३७ को मनिष बराईलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । वेल्डिङक. . .


तेह्रथुममा दुई वर्षयता सुन्तलाका बोट सुक्न थाले

भगिश्वर लिम्वु तेह्रथुम । तेह्रथुममा दुई वर्षयता सुन्तलाका बोट सुक्न थालेका छन् । जसका कारण सुन्तला बेचेरै जीविकोपार्जन गर्दै आएका कृषक मारमा परेका छन् । कुनै समय तेह्रथुममा उत्पादित सुन्तला रसिलो हुनुका साथै स्वादिलो भएकै कारण बोटमै सुन्तला किन्ने व्यापारीको लस्कर लाग्दे गर्दथ्यो । तर, केही वर्. . .


झापामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन

झापा बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरिएकाे छ । डिभिजन वन कार्यालय झापाले विगत एक महिनादेखि यस क्षेत्रमा जारी जङ्गली हात्तीको अातंक कम गर्न साे टाेली परिचालन गरेकाे हाे । हात्तीकाे बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पुर�. . .


प्रदेश नं १ पर्यटन : पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बन्यो

भोजपुर, माघ ७ गते । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । विसं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो । यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । प�. . .


सोलुखुम्बुमा चार विमानस्थलमध्ये दुई वर्षौंदेखि बन्द

सन्तोष राउत सोलुखुम्बु, माघ ८ गते । सोलुखुम्बुमा चार विमानस्थलमध्ये दुई वर्षौंदेखि बन्द छन् । जिल्लाको तल्लो भेगको घनाबस्तीलाई लक्षित गरी करोडौँको लगानीमा बनाइएको काँगेलडाँडा विमानस्थलमा चार वर्षदेखि जहाजले उडान नगर्दा गौचरणमा परिणत भएको छ । सोलुखुम्बु नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्ल�. . .


प्रदेश १ का तीन जिल्लामा उत्पादित उखु बिक्री गर्न चिनी मिललाई किसानको अनुदान

नवराज कट्टेल विराटनगर, माघ ८ गते । प्रदेश १ का तीन जिल्लामा उत्पादन भएको उखु बिक्री गर्न किसानले चार करोड ५० लाख रुपियाँ उद्योगीलाई बुझाउनुपरेको छ । सरकारले तोकेको समर्थन मूल्यमा उद्योगीले उखु खरिद गर्न नमानेपछि किसानले उत्पादन बिक्री गर्न उद्योगीलाई रकम बुझाउनु परेको हो । सुनसरी, मोरङ र झापाका किसा�. . .


खोटाङ रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न

खोटाङ, माघ ८ गते । केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्. . .


कृषिमा गोल्यान समूहको लगानी : झापामा २०९ बिघामा अर्गानिक खेती

झापा,८ माघ  । धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिवस्तु उत्पादनका लागि लगानी गरेको छ । त्यसका निम्ति समूहले झापामा मात्रै २ सय ९ बिघा जग्गा किनेर कृषिजन्य वस्तुको उत्पादन थालेको हो । गोल्यान समूहका अध्यक्ष पवन गोल्यानका अनुसार त्यसका लागि झापाका मदरगाछ, चकचक�. . .


विपन्न दलित परिवारलाई वडा कार्यालयले दियाे बाख्रा उपहार

उदयपुर, ८ माघ ।  आर्थिक रुपमा विपन्न तथा दलित परिवारलाई त्रियुगा नगरपालिका–१६ वडा कार्यालयले बाख्रा उपहार दिएको छ।  वडाध्यक्ष मानबहादुर राईले पशुपालनको पकेट क्षेत्र रहेको जाल्पा चिलाउनेका ११ परिवारलाई पशुपालनमा प्रेरित गर्न बाख्रा उपहार दिएको बताए। ‘स्थानीय ज्योति महिला बहुउद्देश्य सहकारी संस्थ�. . .


विराटनगरमा आज विहानै दुर्घटना, साइकल यात्रीलाई ठक्कर दिने गाडी फरार

विराटनगर, ८ माघ। विराटनगर आयल निगम अगाडि आज विहानै सवारी दुर्घटना भएको छ । प्रत्यक्षदर्शी मुस्कान कटवालले बताए अनुसार सेतो रङ्गको सुजुकी डवल क्याप गाडीले साइकल यात्रीलाई ठक्कर दिएर विराटनगरतर्फ फरार भएको छ । अन्दाजी ३०–३५ वर्षकी महिलालाई ठक्कर दिदा उनको टाउकोमा गम्भीर चोट लागेको कटवालले जानकारी दि�. . .