विराटनगर । आगामी असोज २५ गतेदेखी संचालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएपछि संस्थागत विद्यालयका सञ्चालक तथा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु रुष्ट बनेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने तयारी गरिरहेका संस्थागत तथा सामुदायिक विद्यालय�. . .
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा रु दुई करोड दश लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तिमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको इकाईले जनाएको �. . .
विराटनगर । चिकित्सा क्षेत्र सुधारको माग राखेर आमरण अनसनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै युवाहरूले विराटनगरमा शान्तिपूर्ण ¥याली निकालेका छन् । ‘जाँगौ विराटनगर अभियान’ नामक युवाहरूको समूहले डा. केसीको जीवन रक्षाको माग राख्दै बुधबार ¥याली निकालेका हुन् । विराटनगरस्थित सन्सारी माइस. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् । प्रदेश १ मा �. . .
विराटनगर । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाज (फाट्का) को कारोबार गर्ने तीनजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । अनलाइनमार्फत सट्टेबाजी (फाट्का) चलाउने तीन जनालाई मोवायलबाट कारोबार चलाएको सूचनाका आधारमा पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुस. . .
विराटनगर । निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको पीसीआर मेसिन खरिदका क्रममा संकलन र खर्च भएको हिसाब विवरण बुधबार सार्वजानिक गरिएको छ । निजी क्षेत्रले स्वतःस्फुर्तरुपमा आव्हानमा पीसीआर मेसिन खरिदका संकलन भएको रकम नागरिक सामु सार्वजानिक गरिएको हो । पीसीआर मेसिन खरिदका लागि ७७ लाख �. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा बुधबार सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । योसँगै बुधबार मात्रै मृत्यु हुनेको संख्या ४ पुगेको छ । अस्पतालको आइसोलेसनमा भर्ना पश्चात उपचारका क्रममा बृद्धाको मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख डा.दी�. . .
विराटनगर । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन । विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । न�. . .
विराटनगर । कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्र विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशीमा बुधबार मोरङको जहदा गाउँपालिका–६ का ६३ वर्षीय पुरुष र वीपीमा सप्तरी राजविराज–४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो । को. . .
पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच मंगलबार मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँग�. . .
शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिएपछि गम्भीर घाइते हुनुभएकी चापागाईँलाई ब�. . .
मोरङको जहादा गाँउपालिकाका स्थानिय युवाले नयाँ क्लव गठन गरेका छन् । उनीहरुले हाम्रो चाहना आदर्श र समृद्ध समाजको स्थापना भन्ने मुल नारा सहित ‘लोयल युथ कम्युनिटी’ गठन गरेका हुन् । युवाहरुले सामाजिक सेवा जस्ता कार्यकोे लागी क्लव स्थापना गरिएको क्लबका सचिव प्रशान्त मण्डलले जानकारी दिए। क्लव गठनसँगै जहद. . .