काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्ति. . .
नवलपुर । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो �. . .
विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश १ को वरिष्ठ उपाध्यक्षमा नवराज कट्टेल, उपाध्यक्षमा डण्डीराज घिमिरे र राजन राई निर्विरोध निर्वाचित भएका. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–युरोपेली सङ्घबीचको सहकार्य र साझेदारी, व्यापार, नागरिक उड्डयन सुरक्षा, ज�. . .
झोराहाट । मोरङमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको निर्वाचन गरिएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–४ ले ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई केन्द्र तोकी १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको हो । विद्यालय शान्ति क्षेत्र राष्�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, प. . .
तनहुँ । तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ब�. . .
एन आई सी एशिया बैंकले हाल उपलब्ध बचत खाताहरु भन्दा सर्वश्रेष्ठ फाइदाहरू दिने गरि ल्याएको सर्वश्रेष्ठ बचत खाताको सेवासुविधा तथा एन आई सी एशिया बैंकको विभिन्न सेवाहरुका विषयमा बैंकका प्रदेश नं एक Deputy Performance Assurance Ecosystem प्रकाश चन्द्र अधिकारीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं । १) तपाईं एनआईसी एशिया �. . .
सुनसरी ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकदिनमा मात्र ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ७२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ४४५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्�. . .
एजेन्सी । भारतमा कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ७ हजार ५७९ जना सङ्क्रमित भएका छन् । हिजो सोमबार दिनभरको कोरोना सङ्क्रमितको यो संख्या ५४३ दिनयता कै सव भन्दा कम भएको केन्द्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास. . .
विष्णुप्रसाद पोखरेल दमक । झापाको दमकस्थित हम्सेदुम्से सामुदायिक वनभित्र तथा आसपासको क्षेत्रमा केही दिन यता तीन वटा जंगली हात्ती देखा परेपछि स्थानीयहरु त्रसित भएका छन् । मानिसहरु आवतजावत भइरहने दमक ३ स्थित भुटानी शरणार्थी शिविर नजिक रहेको पीच सडकमा समेत हात्तीहरु देखा पर्न थालेपछि स्थानीयहरु हिँ. . .