विराटनगर । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, ते¥हथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सा�. . .
विराटनगर । विराटनगर महानगरपालिका १२ का ५० वर्षीय महेश मरिक मृत अवस्थामा फेला परेका छन् । विराटनगर–१२ सैनिका टोल नजिक सडक छेउमा सोमबार साँझ उनी मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले घटनाको थप अनुसन्धान भईरहेको जानकारी दिए ।. . .
विराटनगर । कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको कोसीको कोभिड अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव खड्किएको छ । कोसी अस्पताल विराटनगर परिसरमै स्थापना गरिएको ६० शै्याको कोभिड अस्पताललाई अक्सिजन सिलिन्डरको अभाव हुने देखिएको हो । तत्काल तीनसय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भएपनि अस्पतालमा ८० �. . .
विराटनगर । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि कोसी अस्पताल परिसरमै नयाँ कोभिड अस्पताल सञ्चालनको तयारी अन्तिम अवस्थामा पु¥याइएको छ । पाँच शै्या भेन्टिलेटरसहित ६० शैया क्षमताको कोभिड अस्पताल बुधबारदेखि सञ्चालनमा ल्याईने भएको हो । विराटनगर–१० मा रहेको कोशीको कोभिड–१९ उपचार केन्द्रसहित विर. . .
-सुजन दाहाल मृत्यु अन्तिम सत्य हो । एक दिन त सवैले मर्नु नै छ । तर अकालको मृत्यु दुर्भाग्य हो । विज्ञान र प्रविधिको यो युगमा पनि अस्पतालमा अक्सिजन र बेड नपाएर सयौ नेपालीले अनाहकमा मृत्युबरण गर्नु पर्ने जुन परिस्थिती बनेको छ, यो एक्काइसौ शताब्दीको लागि कालो धब्बा हो । समयसंगै राज्य रुपान्त्तर हुन नसक्दा. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकाले कोरोना संक्रमितका लागि भन्दै आईसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । दुर्गा मा.वि. जहदा–५ को भवनमा गत बैशाख ३० गतेदेउख १५ शैयाको आईसोेलेशन सञ्चालनमा ल्याएको हो । आईसोलेशन सञ्चालनमा ल्याएपनि अहिलेसम्म तीनजना संक्रमित भर्ना भएका छन् । मेडिकल अफिसरसहित स्वास्थ्यकर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१ भट्टाचौकमा स्थापना गरेको आईसोलेशन सेन्टरलाई शिक्षादीप कलेजले अक्सिजन सिलिन्डर र पोरखिया ऋण तथा बचत सहकारीले एम्बुलेन्स सहयोग गरेका छन् । शिक्षादीप कलेजले एकसय थान सिलिन्डर आज मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेको छ । कलेजका निर्देशक ज्ञानबहादुर खड्�. . .
विराटनगर । प्रदेश १ मा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा १, नोबेल मेडिकल कलेजमा ५ र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको हो । यो तथ्यांक बिहान ८ बजेसम्मको हो । विराटनगरस्थित कोशाी अस्पतालमा . . .
काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आउनुभएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्�. . .
विराटनगर अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । “मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिविरबाट आचार्यले भ. . .
काठमाडौं अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसा�. . .
वाग्मती वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला . . .